वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि मेल–इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ। प्रशासनले उक्त योजनामाथि लगाइएको रोक हटाउन गरेको अनुरोध अदालतले अस्वीकार गरेपछि लाखौँ अमेरिकी मतदाताको हुलाकमार्फत मतदान गर्ने अधिकार तत्कालका लागि कायम रहने भएको छ। नौ सदस्यीय सर्वोच्च अदालतका छ कन्जरभेटिभ न्यायाधीशमध्ये दुई […]
लामो समय सुस्त देखिएको घरजग्गा कारोबारमा आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको चौथो त्रैमासको राजीनामा कारोबारमा आधारित अध्ययनअनुसार वर्षभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ […]
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउने विषय उठेको र रोस्ट्रमबाट समेत सम्बोधन भएको तीन साता बित्दा समेत कार्यान्वयन […]
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले धारिलो हतियार खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। चिसापानी बस्ने अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नै ४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा खुर्पा प्रहार गरेका हुन्। धारिलो हतियार प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ अनुसन्धान अधिकृतसहितको प्रहरी […]