पूर्वयुवराज्ञी हिमानी अस्वस्थ, मेडिसिटीमा भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको हो। उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले जानकारी दिए । ...

सम्बन्धित सामग्री

पूर्वयुवराज्ञी हिमानी लमजुङका ९७ विद्यालयमा

लमजुङ । पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे हाे । चाइना फाउन्डेसनको सहयाेगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरकाे हाे । हिमानी ट्रष्टकाे अध्यक्ष हिमानी शाहाकाे उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, […] The post पूर्वयुवराज्ञी हिमानी लमजुङका ९७ विद्यालयमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केकी थिइन् ।  नेपाल फर्किएको भोलिपल्ट उनी बिरामी भएकी थिइन् ।

पूर्वयुवराज्ञी हिमानी शाहकाे स्वास्थ्यमा सन्ताेषजनक सुधार

काठमाडाैँ- पूर्वयुवराज्ञी हिमानी शाहकाे स्वास्थ्यमा सन्ताेषजनक सुधार आएकाे छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरकाे मेडिसिटी अस्पतालमा भर्ना गर्नुपरेकाे थियाे। अस्पताल स्राेतका अनुसार अबकाे एक दुई दिनमा हिमानी डिस्चार्ज हुनेछिन्। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको […]

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौं, भदौ २ । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्। उनी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलियामा रहँदा घाँटीमा समस्‍या देखिएपछि सोमबार नेपाल फर्केकी थिइन्।

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि बुधबार उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ।

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा

पूर्व युवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् ।  अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् ।  हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदैछ । पूर्व युवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुग

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने

अमेरिका, ५ माघ : पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् । अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । हिमानीले पछिल्लो दशक हिमानी […]

पूर्वयुवराज्ञी हिमानी शाह छठ मनाउन पुगिन् वीरगन्जको घडिअर्वा पोखरी

पूर्वयुवराज्ञी हिमानी शाहले वीरगन्जको घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन्। आज अपरान्ह ४ बजे सिमरा अवतरण गरेपछि स्थलमार्ग हुदै वीरगन्ज पुगेर साँझको अर्घमा उनी सहभागी भएकी हुन्। विगत तीन वर्षदेखि पूर्वयुवराज्ञी...

पूर्वयुवराज्ञी हिमानी शाह जनकपुरमा

पूर्वयुवराज्ञी हिमानी शाहले जानकी मन्दिरमा पूजापाठ गरेकी छिन् । एक कार्यक्रममा सहभागी हुन आइतबार जनकपुरधाम आएकी युवराज्ञी शाहले जानकी मन्दिर पुगेर पूजापाठ गरेकी हुन् ।  पूर्वयुवराज्ञी शाह आउने खबर पाएपछि जानकी...