सुन प्रकरणका दोषीलाई कारबाही गर्न सरकारसँग कांग्रेसको माग

नेपाली कांग्रेसले सुन प्रकरणका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित सामग्री

उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

काठमाडौँ : नेपाली कांग्रेसले भारतको उत्तराखण्डको केदारनाथ गौरीकुण्ड नजिक बेपत्ता नेपालीको खोजी गर्न सरकारसँग माग गरेको छ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी भारतको उत्तराखण्डमा पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न र उद्धार गरिएकाको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।“पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दुःखद छ, बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ, यस द

आन्दोलनरत पक्षलाई वार्तामा बोलाई समस्या समधान गर्न कोशी कांग्रेसको माग

काठमाडौं,११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नामाकरणको विरोधमा भईरहेको अशान्ती समाधान गर्न प्रदेश सरकारसँग माग गरेको छ । कांग्रेस कोशी प्रदेश समितिले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबैलाई वार्तामा बोलाई छलफलको माध्यमबाट निष्कर्षमा पुग्न आग्रहसमेत गरेको छ । ‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने […]

भूकम्प पीडित परिवारलाई राहत दिन कांग्रेसको माग

डोटीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् ।कांग्रेसले घाइतेहरूको उचित उपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ । बुधवार बिहान २:१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भ

बाढीपहिरो पीडितलाई राहत र घाइतेलाई उपचारको व्‍यवस्था गर्न कांग्रेसको माग

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन सरकारसँग माग गरेको छ । बुधबार कांग्रेसले विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको […]

मेलम्ची बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग सिन्धु कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्ची बाढी पीडितका लागि आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मंगलवार जिल्ला सभापति विकास लामाले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा पुनर्स्थापनाका लागि ध्यान दिनसमेत सरकारसँग माग गरेका छन्। मेलम्चीको शिर भेम्राथाङबाट असार १ गते झरेको पहिरोका कारण आएको बाढीले हेलम्बु र मेलम्चीको…

दार्चुला घटनाको छानबिन गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौंः नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीले तुइन काटिदिएका कारण नदी पार गर्ने नेपाली युवा हराइरहेको घटनाको छानबिन गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न तथा भारतीय पक्षसँग सम्वाद गर्न सरकारसँग माग गरेको हो।  एसएसबीले तुइन काटिदिँदा व्यास गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन्।  पीडित…

स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । नेपाली कम्पनीले खरीद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाइजहाजका अभावका कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको जनाउँदै कांग्रेसले सो माग गरेको हो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज वक्तव्य जारी गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी  सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले कोभिड–१९ मह...

कोभिड-१९ को संक्रमण रोक्ने सबै उपाय अपनाउन कांग्रेसको माग

काठमाडौं। कांग्रेसले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कोभिड-१९ को संक्रमण रोक्ने सबै उपाय अपनाउन सरकारसँग माग गरेको छ। संक्रमितको उपचारको लागि आवश्यक स्वास्थ्य उपकरणको ब्यबस्था गर्न, स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन र मित्रराष्ट्रसँग कुटनैतिक पहल गर्न कांग्रेसले माग गरेको छ। त्यस्तै सर्वसाधारण सबैले स्वास्थ्य सुरक्षाका प्रोटोकल पालना गर्न र गराउनसमेत कांग्रेसको माग रहेको छ।

रामपुर क्याम्पस घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

चितवन, ४ बैशाख । नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका हुन् । साथै उनले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा […]

कोरोना खोपबारे श्वेतपत्र जारी गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको श्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोप सुनिश्चित गरी कार्ययोजनासहितको श्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरे । खोप खरिद गर्नुपर्ने […]