श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु

श्रीमानले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । सोमबार राति गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ। गीताका श्रीमानप्रहरीको हिरासतमा छन् ।

सम्बन्धित सामग्री

चितवनमा बोलेरोको ठक्करबाट बुवाको मृत्यु, छोरी गम्भीर घाइते

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

१४ मंसिर हेटौंडा । मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ […]

कुटपिटबाट गम्भीर घाइते साहको मृत्यु

गरुडा नगरपालिका वडा ९ सिसवा धमौराका ५२ बर्षीया छविलाल साह तेलिको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी बिर बहादुर बुढा मगरले बताए।...

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी श्रीमतीकाे मृत्यु

काठमाडाैँ- घरायसी विवादकाे क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ। भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका-१० की गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। माझीको सोमबार अपरेसन गरिएको थियो। अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी […]

दुर्घटनामा परी घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु भएको छ। गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट […]

भाउजूलाई देवरले पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्यु

२२ माघ, सप्तरी । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा […]

सवारी दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर घाइते

काठमाडौं :  विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते भएका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन्। ना ३२ प ६६ ७३ नम्बरको मोटरसाइकल गएराति साढे ११ बजे कौशलटार नजिकै आफै अनियन्त्रित भई रेलिङमा ठोक्किदा चालक पर्सा हरिनाथगञ्जका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको ईन्टरनेशनल अस्पतालमा उपचारको क

सडक दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

जनकपुरधाम : धनुषामा सडक दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।सडक दुर्घटनामा परेर घाइते भएकी घनुषाको मिथिला नगरपालिका–९ की ५५ वर्षीया रेवती घर्ती मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरी स्थित ग्लोबल होटल अगाडि पैदलयात्री मगरलाई ठक्कर दिएको थियो। विङ्गरको ठक्करबाट गम्भीर घाइते मगरको विराटनगरमा उपचार भइरहेको थि

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा मृत्यु

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आपसी विवादमा खुकुरी प्रहार गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएको छ ।क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजार, नयाँ टोलका अन्दाजी ३५ वर्षीय ओम मलिक डोमको मृत्यु भएको हो । आपसी विवादमा खुकुरी प्रहार तथा कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो ।साउन १८ गते सोमबार राति छिमेकी २७ वर्षीय राकेश राय कुर्मीले विवादका क्रममा उनलाई खुकुरी प्रहार गरेका थिए । राकेशकी दिदी ३५ वर्षीय रिङ्की देवी कुर्मी

दुर्घटनामा घाइते भएका पत्रकार पोखरेलको मृत्यु

सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुरा