गुल्मीमा प्रदीप र चन्द्रको १० वर्षे लडाइँ, चुनावी प्रतिस्पर्धा रोचक बन्दै

१५ कात्तिक, गुल्मी । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा भिड्दैछन्, दुई नेता प्रदीप ज्ञवाली र चन्द्र भण्डारी । ज्ञवाली एमाले सचिव हुन् भने भण्डारी कांग्रेस केन्द्रीय सदस्य । गुल्मीमा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र छन् भने प्रदेशका चार । प्रतिनिधि सभाको १ नम्बरमा भिड्न लागेका हुन्, ज्ञवाली र भण्डारी । …

सम्बन्धित सामग्री

बाँकेमा विकासका ‘एजेन्डा’मा चुनावी प्रतिस्पर्धा

बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेन्डामा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवार आफ्ना विकास योजनाका एजेन्डा सहित दुर्गम गाउँदेखि सहरसम्म मतदाता समक्ष घरदैलोमा व्यस्त छन् ।नेकपा (एमाले), राप्रपा गठबन्धन, वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सडक, पूर्वाधार, स्वास्थ्य क्षेत्रको स्तरोन्नति, सहरी विकास, कृषिमा यान्त्रीकरण तथा विकास, खेलकुदको विकास लगायतका एजेन्डालाई पहिलो प्राथमिकतामा […]

चुनावी प्रतिस्पर्धा गरिरहेका मोरङका कांग्रेस उम्मेदवारको मृत्यु

मोरङमा चुनावी प्रतिस्पर्धा गरिरहेका एक जना उम्मेदवारको मृत्यु भएको छ । मोरङको ३ ‘क’ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धा गरिरहेका ५८ वर्षीय उम्मेदवार शेखरचन्द्र थापाको...

जुम्लामा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा, बागीकै डर

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ चार जना, प्रदेशसभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित तीन जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश (२) मा १ स

दैलेख : यस्तो छ चुनावी प्रतिस्पर्धा

कर्णाली, २० कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा (एमाले) र गठबन्धनका दल […]

दुई अर्थविज्ञको चुनावी प्रतिस्पर्धा

चितवन, कात्तिक २ । चितवनको निर्वाचन क्षेत्र नं १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार भएका पौडेल […]

सुदूरपश्चिममा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

सुदूरपश्चिम, २७ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले भागबन्डा गरेर आ–आफ्ना उम्मेदवार उठाउँदा (नेकपा एमाले)ले पनि प्रदेश सभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक […]

कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्याे : पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ ।  आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताउनुभयो । उहाँले पालिका चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले देशकाे सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गर्नुभयो । उहाँले सत्तारुढ दल...

चुनावी प्रतिस्पर्धा सकियो, अब काममा प्रतिस्पर्धा हुन्छ : विश्वप्रकाश

नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए ।उनले महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । मह

कांग्रेस लुम्बिनीमा पुन र शाहबीच चुनावी प्रतिस्पर्धा हुने

कांग्रेस लुम्बिनी प्रदेशको सभापतिका लागि अमरसिंह पुन र भरत कुमार शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । रोल्पाका पार्टी सभापति पुन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् भने रुपन्देहीका सभापति...