प्रदर्शनीमा राखिए भ्रष्टाचारविरुद्ध कार्टुनहरु (तस्बिरहरु)

काठमाडौँ– भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट ग्यालरीमा आइतबारदेखि भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको हो। तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन्। त्यसक्रममा सभामुख सापकोटाले भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न नसके त्यसले मुलुक सिध्याइदिने बताए। सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा […]

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध निर्मम बन्ने संकल्प

सत्तारुढ पाँच राजनीतिक दलले भ्रष्टाचारविरुद्ध निर्मम बन्ने संकल्प गरेका छन् । उनीहरूले मंगलबार सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित...

सरकार  सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

धनुषा, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भई रहेको बताएकी छिन्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले भनिन्, “सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएको हुँदा सरकारका कदमबाट […]

भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

१ जेठ, काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले नेताहरु […]

भ्रष्टाचारविरुद्ध माओवादी जनवर्गीय संगठनको खबरदारी (तस्बीरहरु)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्।...

भ्रष्टाचारविरुद्ध आमरण अनसनमा दीपक

रौतहटको गरुडा नगरपालिकासित विभिन्न माग राख्दै मेयरका प्रत्यासी दीपक यादव आमरण अनसन बसेका छन्। गरुडा नगरपालिकामा भएको भ्रष्टाचारविरुद्ध शिक्षा शाखाअगाडि गरुडा चोकमा यादव आइतबार रातिदेखि आमरण अनसनमा बसेका हुन्।...

महँगी र भ्रष्टाचारविरुद्ध यस्तो देखियो एमालेको जन प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। महँगी र भ्रष्टाचारविरुद्ध एमालेले आज काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसहित जन प्रदर्शन गरेको हो। र्‍याली अनेरास्ववियु त्रिचन्द्र क्याम्पस, प्रदेश सम्पर्क कमिटी भृकुटी मण्डप, खेलकुद महासंघ र किसान महासंघ शहीद गेट, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ यसोसियशन भद्रकाली, अपाङ्ग संघ…

महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

१६ साउन, काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए । हेर्नुस् तस्वीरहरु :

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु (फोटो)

काठमाडाै‌ं : भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। आइतबारबाट ३ दिनसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी "निसाना" सुरु भएको हो।सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गरेको सुरु भएको प्रदर्शनी वैशाख ६ गते सम्म चल्नेछ। कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको क्लबका महासचिव रवि मिश्रले जानकारी दिए।

एमाले भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी हो : केपी ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताएका छन् । एमाले पर्साले आयोजना गरेको सभामा ओलीले  एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारविरुद्ध...