कार्टुनमार्फत ‘भ्रष्टाचारविरुद्ध निशाना’, सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ। वीरेन्द्रनगरमा बुधबारबाट सुरु भएको प्रदर्शनीको प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरे। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीमा भ्रष्टाचार, अनियमितता र बेतिथिविरुद्धका कार्टुन राखिएका छन्। ‘भ्रष्टाचारविरुद्ध निशाना’ नाम दिइएको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन राखिएका छन्। कार्टुनिष्ट क्लब अफ नेपालको…

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्दशे प्रवाह गर्न कार्टुनिस्ट क्लब अफ नेपालले धनगढीमा दुईदिने कार्टुन प्रदर्शनी गरेको छ ।

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

कार्टुनिस्ट क्लव अफ नेपालको आयोजनामा शुक्रबार धनगढीमा भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न 'निसाना' शिर्षकमा कार्टुन प्रदर्शनी भएको छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालका अग्रज र नयाँ पुस्ताका गरी ३६ जना कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन गरिएको छ ।

‘निसाना’ भ्रष्टाचारविरूद्ध कार्टुन प्रदर्शनी !

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले भ्रष्टाचार सामाजिक अपराध भएको बताएका छन् । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा बुटवलको सुख्खानगरस्थित होटल स्पानमा आइतबार उद्घाटन गर्दै उनले भ्रष्टाचारले मानिसमा खराब मनोवृत्तिको...

जनकपुरमा भ्रष्टारचारविरुद्ध कार्टुनिस्टहरुको 'निशाना'

काठमाडौं : मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ भइरहेको छ। जनकपुरस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा भइरहेको प्रदर्शनीमा विभिन्न कार्टुनहरु राखिएका छन्। ‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य…

साताका तस्विर

काठमाडौं : थाहा खबरले साताको अन्तिम दिन शनिवार साताभरिको गतिविधिलाई समेटेर ‘साताको तस्विर’ प्रकाशन गर्दै आएको छ। यो स्तम्भमा हामी  औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई समेट्ने गर्छौँ।यो साता हामीले नेपाल भ्रमणमा रहेका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, शुक्रबार सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई),  नगर प्रहरीको काम, तस्वीर समेटेका छौँ।यस्तै नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी 'निसाना' र त्रिभुवन अन

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु (फोटो)

काठमाडाै‌ं : भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। आइतबारबाट ३ दिनसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी "निसाना" सुरु भएको हो।सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गरेको सुरु भएको प्रदर्शनी वैशाख ६ गते सम्म चल्नेछ। कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको क्लबका महासचिव रवि मिश्रले जानकारी दिए।

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु गरिएको छ । तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए । कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ ।

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी (फोटोफिचर)

काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु भएको छ।

भ्रष्टाचारविरुद्ध कार्टुनिष्टहरुको 'निशाना'

काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ सुरु भएको छ। आइतवार सभामुख अग्निप्रसाद सापकोटाले कार्टुन प्रदर्शनीको उद्घाटन गरेका हुन्। ‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य गरिएको छ। कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया…

प्रदर्शनीमा राखिए भ्रष्टाचारविरुद्ध कार्टुनहरु (तस्बिरहरु)

काठमाडौँ– भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट ग्यालरीमा आइतबारदेखि भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको हो। तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन्। त्यसक्रममा सभामुख सापकोटाले भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न नसके त्यसले मुलुक सिध्याइदिने बताए। सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा […]