मंगलबार डलर कमजोर बलियो बन्यो नेपाली मुद्रा, यस्तो छ मंगलबारको विनिमयदर

काठमाडाैं ।  मंगलबार नेपाली मुद्राको अधिमूल्यन भएको छ । अमेरिकी डलर कमजोर हुँदा नेपाली मुद्रा अधिमूल्यन भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९८ पैसा कायम भएको छ । सोमबार डलरको खरिद मूल्य १३० रुपैयाँ ४० ४० पैसा र […]

सम्बन्धित सामग्री

नेपाली मुद्रा हालसम्मकै कमजोर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमयदर १३३.१४ रुपैयाँ (बिक्रीदर) तोकेको छ । खरिद दर १३२.५४ रुपैयाँ छ । यो हालसम्मकै उच्च दर हो । पछिल्लो तीन महिनायता निरन्तरजसो डलरको भाउ उकालो लागिरहेको छ ।

नेपाली मुद्रा ऐतिहासिक कमजोर

नेपाली रुपैयाँ ऐतिहासिक रुपमा कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार बिहीबारको लागि एक अमेरिकी डलरबराबार १३१ रुपैयाँ ४१ पैसा पुगेको छ ।मंगबारभन्दा केही सस्तो भएर बुधबार एक अमेरिकी डलर बराबर १३० रुपैयाँ ८४ पैसा भएकोमा मंगलबार एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको थियो ।यसैगरी शुक्रबार एक अमेरिकी डलरबराबर […]

डलरको भाउ आज अहिलेसम्मकै महँगाे : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ। एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा ...

डलरको भाउ १३१.४१ रुपैयाँ पुग्यो

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) अवमूल्यन हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमयदर १३१.४१ रुपैयाँ (बिक्रीदर) तोकेको छ ।

नेपाली मुद्रा इतिहासकै कमजोर

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर बराबर १ सय २९ रुपैयाँ […]

झनै बलियो बन्दै डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितीमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको जानकारी दिएको हो । केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ कायम भएको छ । यस्तै, डलरको खरिददर १२३.८१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । यसैगरी, आज एक यूरोको बिक्रीदर १३१.०६ रुपैयाँ र खरिददर १३०.४३ रुपैयाँ छ ।एक पाउण्ड स्र्टलिङको बिक्रीदर १५५.२५ रुपैयाँ र खरिददर १५४.५० रुपैयाँ छ । यस्तै,

बलियो बन्दै अमेरिकी डलर, नेपाली मुद्रा फेरि कमजोर बन्यो

नेपाली मुद्राको तुलनामा फेरि अमेरिकी डलर बलियो बन्न थालेको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा फेरि कमजोर बन्न थालेको जानकारी दिएको हो ।केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको सटहीदर १२४.२३ रुपैयाँ र खरिददर १२३.६३ रुपैयाँ छ । यसैगरी, एक यूरोको बिक्रीदर १२९.३६ रुपैयाँ र खरिददर १२८.७४ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १५२.३४ रुपैयाँ र खरिददर १५१.६१ रुपैयाँ छ ।यस्तै, ८६.२२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिददर ८५.३० रुपैयाँ

कति छ आज डलरको सटहीदर ?

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर १२४.०४ रुपैयाँ र खरिद दर १२३.४४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको सटहीदर कायम गरेको हो ।हिजो अमेरिकी डलरको बिक्री दर १२४.२५ रुपैयाँ थियो । यस्तै, डलरको खरिद दर १२३.४४ रुपैयाँ थियो । जुन, आज केही ओरालो लागेपनि डलरको सटहीदर उच्च मूल्यमा नै कायम छ । पछिल्लो समय भारतीय मूद्रा डलरको तुलनामा कमजोर बन्दै जाँदा भारूसँग स्थिर विनिमयदर रहेको नेपाली मुद्रा समेत कमजोर बन्दै गएको छ ।एक यूरोको बिक्री मूल्य १३०.७३ रु

हालसम्मकै उच्च बिन्दुमा पुग्यो डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

अमेरिकी डलरको सामू नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । आज नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितीमा आइपुगेको जनाएको हो ।राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको सटही विनिमयदर १२४.२५ रुपैयाँ छ । यस्तै, यसको खरिददर १२३.६५ रुपैयाँ छ । जुन, अहिलेसम्मकै उच्च बिन्दु हो । विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना महामारी यता नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै छ ।नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा

उकालो लाग्यो अमेरिकी डलर, नेपाली मुद्रा कमजोर बन्दै

नेपाली मुद्राको तुलनामा फेरि अमेरिकी डलर बलियो बन्न थालेको छ । हिजोसम्म एक अमेरिकी डलरको विनिमयदर ११८.८९ रहेको थियो । आज बढेर एक डलरको बिक्री दर ११९.२० रुपैयाँ पुगेको छ । यस्तै, आज डलरको खरिद दर ११८.६० रुपैयाँ तोकिएको छ । यसका साथै, एक यूरोको बिक्री १३८.६१ र खरिद १३७.९१ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।एक पाउण्डको बिक्री १६१.९६ रुपैयाँ हुँदा १६१.१४ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, ८६.७२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद दर ८६.२९ रुपैयाँ तोकिएको छ ।यता एसि