नेपाली मुद्राको तुलनामा फेरि अमेरिकी डलर बलियो बन्न थालेको छ । हिजोसम्म एक अमेरिकी डलरको विनिमयदर ११८.८९ रहेको थियो । आज बढेर एक डलरको बिक्री दर ११९.२० रुपैयाँ पुगेको छ । यस्तै, आज डलरको खरिद दर ११८.६० रुपैयाँ तोकिएको छ । यसका साथै, एक यूरोको बिक्री १३८.६१ र खरिद १३७.९१ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।एक पाउण्डको बिक्री १६१.९६ रुपैयाँ हुँदा १६१.१४ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, ८६.७२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद दर ८६.२९ रुपैयाँ तोकिएको छ ।यता एसि