बलियो बन्दै अमेरिकी डलर, नेपाली मुद्रा फेरि कमजोर बन्यो

नेपाली मुद्राको तुलनामा फेरि अमेरिकी डलर बलियो बन्न थालेको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा फेरि कमजोर बन्न थालेको जानकारी दिएको हो ।केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको सटहीदर १२४.२३ रुपैयाँ र खरिददर १२३.६३ रुपैयाँ छ । यसैगरी, एक यूरोको बिक्रीदर १२९.३६ रुपैयाँ र खरिददर १२८.७४ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १५२.३४ रुपैयाँ र खरिददर १५१.६१ रुपैयाँ छ ।यस्तै, ८६.२२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिददर ८५.३० रुपैयाँ

सम्बन्धित सामग्री

अमेरिकी डलरको सटही दरमा नयाँ रेकर्ड

अमेरिकी डलर बलियो हुँदा नेपाली मुद्रा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ६८ पैसा पुगेको छ।...

मंगलबार डलर कमजोर बलियो बन्यो नेपाली मुद्रा, यस्तो छ मंगलबारको विनिमयदर

काठमाडाैं ।  मंगलबार नेपाली मुद्राको अधिमूल्यन भएको छ । अमेरिकी डलर कमजोर हुँदा नेपाली मुद्रा अधिमूल्यन भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९८ पैसा कायम भएको छ । सोमबार डलरको खरिद मूल्य १३० रुपैयाँ ४० ४० पैसा र […]

कमजोर बन्दै नेपाली रुपैयाँ: अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । […]

नेपाली मुद्रा इतिहासकै कमजोर

दिनहुँ रेकर्ड तोड्दै डलरको भाउ अमेरिकी डलर दिनप्रतिदिन बलियो हुँदै गएपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार शनिबार एक अमेरिकी डलरबराबर १३२ दशमलव २ रुपैयाँ भएको छ । यो...

नेपाली मुद्रा ऐतिहासिक कमजोर

नेपाली रुपैयाँ ऐतिहासिक रुपमा कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार बिहीबारको लागि एक अमेरिकी डलरबराबार १३१ रुपैयाँ ४१ पैसा पुगेको छ ।मंगबारभन्दा केही सस्तो भएर बुधबार एक अमेरिकी डलर बराबर १३० रुपैयाँ ८४ पैसा भएकोमा मंगलबार एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको थियो ।यसैगरी शुक्रबार एक अमेरिकी डलरबराबर […]

अमेरिकी डलर अहिलेसम्मकै उच्च १३० रुपैयाँ ९० पैसा पुग्यो : नेपाली रुपैयाँ कमजोर

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा तोकेको छ । गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्रामा असर पार्छ  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपा...

नेपाली मुद्रा झन् कमजोर

नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको छ । शुक्रबार एक अमेरिकी डलर बराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार, आइतबार र सोमबार १ डलरको १२९ रुपैयाँ ८९ पैसा थियो ।नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर […]

नेपाली मुद्रा इतिहासकै कमजोर

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर बराबर १ सय २९ रुपैयाँ […]

बलियो बन्दै डलर : नेपालजस्ता विकासशील राष्ट्रको अर्थतन्त्रमा कस्तो असर पर्छ ?

यतिबेला नेपाली मुद्राको तुलनामा अमेरिकी डलर दिनदिनै बलियो बन्दै गइरहेको छ । एक अमेरिकी डलरको सटहीदर नै यतिबेला १२४.३८ रुपैयाँ पुगिसकेको छ । जबकि, आजभन्दा ६ महिना अघिसम्म यसको सटहीदर ११९ रुपैयाँ आसपास थियो । यद्यपि, यतिबेला नेपाली मुद्रा मात्र नभई विश्वभरका मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बनिरहेका छन् ।तर, यतिबेला अमेरिकी डलर बलियो मात्रै बनिरहेको छैन अमेरिकामा बैंकको ब्याजदर बढ्नु समेत नेपालजस्ता विश्वका धेरै विकासशील राष्ट्रको अर्थतन्त्रका लागि खतराको घण्टी हो । यद्यपि, अहिले विश्व अर्थतन्त्

उकालो लाग्यो अमेरिकी डलर, नेपाली मुद्रा कमजोर बन्दै

नेपाली मुद्राको तुलनामा फेरि अमेरिकी डलर बलियो बन्न थालेको छ । हिजोसम्म एक अमेरिकी डलरको विनिमयदर ११८.८९ रहेको थियो । आज बढेर एक डलरको बिक्री दर ११९.२० रुपैयाँ पुगेको छ । यस्तै, आज डलरको खरिद दर ११८.६० रुपैयाँ तोकिएको छ । यसका साथै, एक यूरोको बिक्री १३८.६१ र खरिद १३७.९१ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।एक पाउण्डको बिक्री १६१.९६ रुपैयाँ हुँदा १६१.१४ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, ८६.७२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद दर ८६.२९ रुपैयाँ तोकिएको छ ।यता एसि