काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीकाे दसाैं महाधिवेशनमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिने बताएका छन् ।एमालेकाे वडादेखि पालिका हुँदै प्रतिनिधिसम्म छनाेट सर्वसम्मत भएकाे उनकाे दाबी छ । नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “विगतमा माधव नेपाल […]