मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्व एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्व मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको […]

सम्बन्धित सामग्री

आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडौं, असार ३१ । नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । बंगलादेशको राजधानी ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेलमा नेपाल आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट सुरु हुँनेछ । बंगलादेशसँगको पहिलो खेलमा नेपालले बराबरी खेलेको थियो ।

दशरथ रंगशालमा ५०औं खेल खेल्दै नेपाल, पाकिस्तान तीन वर्षपछि पुनरागमन गर्दै

३० कात्तिक, काठमाडौं । कतारमा तीन दिनपछि सुरु हुने फिफा विश्वकपले अहिले सबैको ध्यान तानेको छ । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप विभिन्न विवाद र विशेषताले गर्दा चर्चामा छ । यता विश्वकपमा पुग्नु सपना जस्तै रहेको नेपाल र पाकिस्तान भने आज मैत्रीपूर्ण खेल खेल्दैछन् । खेल साँझ ५ बजे सुरु हुनेछ । […]

भोलि पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपाल

उनले भोलिको खेलमा आफूले पाएको जिम्मेवारीलाई आफ्नो सत प्रतिशत दिने र राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए। पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको अनुपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका रोहित चन्दले कप्तान हुन भन्द...

ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडाैँ- एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ। दोहामा हुने खेल शुक्रबार राति १० बजे सुरु हुनेछ। बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ। यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी हो। २-० ले […]

क्यामरुनी क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग आज साँझ मैत्रीपूर्ण खेल खेल्दैछ ।एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे क्यामरुनी क्लबको सामना गर्न लागेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेर १० खेलाडीले आइतबार नै क्याम्प छोडेका छन् ।त्यसपछि अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई क्याम्पमा बोलाएका हुन् । एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा छ ।  नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया

मैत्रीपूर्ण खेल : थाइल्यान्डविरुद्ध खेल्दै नेपाल

काठमाडौं । नेपाली फुटबल टिमले आज थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डको गर्मी टिमको प्रदर्शनमा बहाना बन्न नहुने बताएका छन् ।  नेपालले आज थाइल्यान्डविरुद्ध चोनबुरीमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे खेल्नेछ । थाइल्यान्ड नेपालभन्दा गर्मी मुलुक हो । नेपाली टोली सोमबार मात्र थाइल्यान्ड गएको थियो ।  ‘‘यसअघि हामीले...

मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टिमले आज मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्धको खेल ४ः४५ बजे सुरु हुनेछ।घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ। शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए।यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ। नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।&nbs

बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

काठमाडौँ- नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी  सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ […]

इराकसँग खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत आज (शनिबार) इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ ।  नेपाल तुलनात्मक रुपमा इराकभन्दा कमजोर छ । तर, नेपाली टोलीका...