काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्ने समय सीमा आज सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म मुख्यमन्त्रीसहित नयाँ सरकार गठनका लागि दाबी गरिनेछ। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने दलको सरकार बन्ने पक्का […]