नयाँ मन्त्रीहरूकाे शपथ आज

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका नयाँ मन्त्रीहरूले आज शपथ लिन लागेका हुन् ।

सम्बन्धित सामग्री

नयाँ मन्त्रीहरुको शपथ ५ बजे

नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ आजै पाँच बजे हुने भएको हो।...

सुपमा १५ गते शपथ‚ ६ सांसदले मातृभाषामा शपथ लिने

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथ पुस १५ गते हुने भएको छ।पुस १५ गते १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्।त्यसपछि रावलले प्रदेशसभाका ५२ जना सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। शपथ ग्रहण गर्ने ५२ जनामध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्नेछन्। नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित एक गरी ६ जनाले मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव देव

कर्णालीका सांसदहरुले लिए शपथ

११ पुस, सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सोमबार सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् […]

रामकुमार र महिन्द्रले लिए शपथ

८ पुस, काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् […]

जबराको शपथ आज

काठमाडौं : प्रतिनिधि सभाका  ज्येष्ठ  सदस्य  पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। अन्य  सदस्यलाई  शपथ  गराउनु अघि  जबराले आज  राष्ट्रपति  विद्यादेवी भण्डारीबाट शपथ लिन लागेका हुन्। उनलाई आज दिउँसो  १ः३० बजे  शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय  संसद्का  प्रवक्ता  डा.  रोजनाथ  पाण्डेले  जानकारी दिए।  जबराले शपथ लिएपछि बिहीबार  अन्य सदस्यहरूलाई शपथ गराउनेछन्। ज्येष्ठ   सदस्य

नयाँ मन्त्रीहरुको शपथ आजै

२० असार, काठमाडौं । जसपाबाट मन्त्री बनेकाहरुको शपथ आजै हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । उनले भने, ‘शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद हेरफेर गरेका छन् । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद […]

वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ, नेपालभाषामा पनि लिए शपथ

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित वालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन्। खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रममा बालेनकी श्रीमती सबिना काफ्ले उपस्थित थिइन्। स्वतन्त्र उम्मेदवारी दिएका बालेनले…

जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

जनकपुरधाम– जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। शुक्रवार जनपकुरधाम उपमहानगरपालिकामा आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले मेयर मनोज साहबाट पद तथा गोपनियताको शपथ खाएका हुन्। बिहिवार आयोजित शपथ ग्रहण कार्याक्रम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका थिए। उनीहरुले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई […]

ललितपुरका मेयरले लिए शपथ

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

रुकुम (पूर्व) :पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन्। बुधबार आज पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको कार्यालयमा शपथ ग्रहण गरेका हुन्। मंगलबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए। मंगलबार गाउँपालिका अध्यक्ष घर्तीले शपथ ग्रहण गरेसँगै बुधबार आज गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलाई शपथ ग्रहण गराएका हुन्। १४ वटा वडा रहेको यस गाउँपाल