यस्तो छ आज डलरको मूल्य

काठमाण्डौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९ रुपैयाँ र बिक्री मूल्य ११९.६० रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४०.४९ रुपैयाँ र बिक्री मूल्य १४१.२० रुपैयाँ कायम गरेको छ। यस्तै आज केन्द्रीय बैंकले आज प्रति पाउण्डको खरिद मूल्य १६३.९१ रुपैयाँ र बिक्री मूल्य १६४.७४ रुपैयाँ कायम भएको जानकारी गराएको छ।

सम्बन्धित सामग्री

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपालमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ । डलरको मूल्य बुधबार १ […]

अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं । लगातार उकालो लागिरहेको अमेरिकी डलरको मूल्य आज (साेमबार) एक रुपैंयाले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा साेमबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैंया ४२ पैसा तोकिएको हाे । हिजो १३२ रुपैंया ४२ पैसामा डलरको कारोबार भएको थियो । साेमबार एक युरोको खरिद दर १२८ रुपैंया ४ पैसा छ भने […]

डलरको मूल्य बढ्दै, आज १२०.९२ रुपैयाँ पुग्यो

आज एक अमेरिकी डलरको बिक्रीदर १२०.९२ रुपैयाँ पुगेको छ । माघ २६ गते एक डलरको बिक्री मूल्य ११९.९० रुपैयाँ थियो । त्यसयता, निरन्तर उकालो लाग्दै आज करिब १२१ रुपैयाँ नजिक पुगेको हो । माघ २६ को तुलनामा आज फागुन १ गतेसम्म आइपुग्दा एक अमेरिकी डलरको मूल्य १.०२ रुपैयाँले बढेको छ । यस्तै, आज डलरको खरिद मूल्य १२०.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।यसैगरी, आज एक यूरोको बिक्रीदर १३७.६६ र खरिददर १३६.९७ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६३.८३ र खरिददर १६३.०२ रुपैयाँ छ । यस्तै, अष्

उकालो लाग्यो डलरको मूल्य, एक डलरकै १२१ रुपैयाँ

अमेरिकी डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । वि.सं.२०७७ साल वैशाख १० गते अहिलेसम्मकै उच्च मूल्यमा पुगेको डलर फेरि उकालो लागेको हो । उक्त मितिमा डलरको मूल्य १२३.२४ रुपैयाँसम्म पुगेको थियो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ तोक्दै एक डलरको १२१.६९ रुपैयाँ तोकेको छ ।यसअघि, २०७७ साल असार ९ गते पनि डलरको मूल्य यही थियो । त्यसको डेढ वर्षपछि फेरि डलरको भाउ पुरानै अवस्थामा पुगेको हो । यद्यपी, आज कायम भएको मूल्य अहिलेसम्मकै उच्च भने होइन । बिक्री दर १२१.६९ रुपैयाँ कायम भएको डलरको खरिद दर १२१.०९ रुप

आज कति छ विदेशी मुद्राको विनिमयदर ? अमेरिकी डलरको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर तोक्दै अमेरिकी डलरको मूल्य बढेको बताएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मूल्य ११८.२८ र खरिद मूल्य ११७.६८ रुपैयाँ तोकेको छ । यसअघि, हिजो एक अमेरिकी डलरको बिक्री मूल्य ११७.८७ रुपैयाँ थियो ।यस्तै, आज एक यूरोको बिक्री दर १३८.५१ र खरिद दर १३७.८१ तथा पाउण्डको बिक्री मूल्य १६१.९३ रुपैयाँ कायम हुँदा खरिद दर १६१.१० डलर तोकिएको छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्री दर ८५.६२ र खरिद दर ८५.१८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी

यस्तो छ आज डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य११८.३६रुपैयाँ र बिक्री मूल्य११८.९६रुपैयाँ कायम गरेको छ। यस्तै आज एक यूरोको खरिद मूल्य १३९.२१रुपैयाँ र बिक्री मूल्य१३९.९१रुपैयाँ रहेको बैंकले जानकारी गरायो। यसैगरी आज केन्द्रिय बैंकले प्रति पाउण्डको खरिद मूल्य १६४.२१ रुपैयाँ र बिक्री मुल्य १६५.०४ रुपैयाँ कायम गरेको छ। आज एक अष्ट्रेलियन डलरको खरिद मूल्य८७.०६रुपैयाँ र बिक्री मूल्य८७.५०रुपैयाँ तय रहेको छ।

यस्तो छ आज डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११८.९९ रुपैयाँ र बिक्री मूल्य ११९.५९ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४०.८६ रुपैयाँ र बिक्री मूल्य १४१.५७ रुपैयाँ गरेको छ। राष्ट्र बैंककाअनुसार आज एक पाउण्डको खरिद मूल्य १६४.७४ रुपैयाँ र बिक्री मूल्य १६५.५७ रुपैयाँ कायम भएको छ।

यस्तो छ आज डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९.०१ रुपैयाँ र बिक्री मूल्य ११९.६१ तोकेको छ। यसैगरी बैंकले आज प्रति यूरो १४१.०३ रुपैयाँमा खरिद र १४१.७४ रुपैयाँ बिक्री मूल्य तोकेको छ। केन्द्रीय बैंकका अनुसार आज एक पाउण्डको खरिद मूल्य १६३.९७ रुपैयाँ र बिक्री मूल्य १६४.७९ रहेको छ।

आज यस्तो छ डलरको मूल्य

काठमाडौं। आज नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.०१ रुपैयाँ र खरिद मूल्य ११८.४१ रुपैयाँ तोेकेको छ। यसैगरी आज एक यूरोको बिक्री मूल्य १४२.०७ र खरिद मूल्य १४१.३५ रुपैयाँ तथा एक पाउण्डको बिक्री मूल्य १६५.६३ र खरिद मूल्य १६४.७९ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले बताएको छ।

यस्तो छ आज डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको बिक्री मूल्य ११७.६१ र खरिद मूल्य ११७.०१ रुपैयाँ तोकेको छ। यस्तै आज युरोको बिक्री मूल्य १४२.५८ र खरिद मूल्य १४१.८५ रुपैयाँ तोकेको छ। यसैगरी आज एक पाउण्डको बिक्री मूल्य १६५.५७ र खरिद मूल्य १६४.७२ रुपैयाँ तोकिएको छ।