बजेट परिमार्जन नगरे सडक संघर्षमा उत्रने उद्योगीको चेतावनी

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परी संघले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बजेटले केही उद्योगलाई मात्रै फाइदा हुने गरी नीतिगत व्यवस्था गरेको आरोप लगाएका हुन्।...