अमेरिका र उत्तर कोरियालाई वार्ता गर्न चीनको आग्रह

चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न आग्रह गरेका छन्।

सम्बन्धित सामग्री

अमेरिका–उत्तर कोरिया वार्ता पहल

अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्नका लागि औपचारिक पहल सुरु गरेको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरेका छन् ।

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ

किमको सन्देश–अमेरिकासँग लड्न उत्तर कोरिया तयार

अमेरिका र उत्तर कोरियाबीच तनाव जारी छ । तर आउँदो केही महिना धेरै महत्वपूर्ण सावित हुन सक्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि अमेरिका र उत्तर कोरियाको बीच औपचारिक सम्पर्क हुन सकेको छैन । यही बीचमा उत्तर कोरियाका सर्वोच्च नेता किन जोङ उनको अभिव्यक्ति सार्वजनिक भएको छ । उनका अनुसार उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न र लड्न दुबै तयार छ । केही दिन पहिले ह्वाइट हाउसले बाइडेन प्रशासनले नर्थ कोरियाको लागि नयाँ रणनीति बनाइरहेको बताएको थियो । जुन रणनीति प्राक्टिकल हुने बताइएको थियो । यसअघिनै कुटनैतिक पहलको...

‘अमेरिका–उत्तर कोरिया वार्ता भाँडिनुमा ट्रम्प दोषी’ - Naya Patrika

अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता भंग हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार रहेको चिनियाँ सञ्चारमाध्यम र सामाजिक सञ्जालका प्रयोगकर्ताले आरोप लगाएका छन् । प्योङयाङ र वासिङ्टनबीच सिंगापुरमा १२ जुनमा गर्ने...पूरा पढ्नुहोस् »

अघि बढ्यो अमेरिका-उत्तर कोरिया वार्ता

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन्। गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो।

के अमेरिका र उत्तर कोरियाबीच वार्ता होला ?

गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका प्रस्थान गरेकैदिन यता चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गरे।

अमेरिका–उत्तर कोरिया वार्ता सफल होस् : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुन लागेकोे वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गरेका छन्।

‘अमेरिका उत्तर कोरिया वार्ता ऐतिहासिक’

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच हुने भनिएको वार्ता एक ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। उनले भने– ‘यो एक वास्तविक उपलब्धि हो र यसबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि ठूलो सघाउ पुग्नेछ।’

अमेरिका र उत्तर कोरिया वार्ता सहजिकरण गर्न तयार छौं– रुस

रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ।