अमेरिका र उत्तर कोरियाबीच तनाव जारी छ । तर आउँदो केही महिना धेरै महत्वपूर्ण सावित हुन सक्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि अमेरिका र उत्तर कोरियाको बीच औपचारिक सम्पर्क हुन सकेको छैन । यही बीचमा उत्तर कोरियाका सर्वोच्च नेता किन जोङ उनको अभिव्यक्ति सार्वजनिक भएको छ । उनका अनुसार उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न र लड्न दुबै तयार छ ।
केही दिन पहिले ह्वाइट हाउसले बाइडेन प्रशासनले नर्थ कोरियाको लागि नयाँ रणनीति बनाइरहेको बताएको थियो । जुन रणनीति प्राक्टिकल हुने बताइएको थियो । यसअघिनै कुटनैतिक पहलको...