ओन्टारियोसँग टी–२० खेल खेल्दै नेपाल

दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ ।खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो । पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताए

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलमा आज नेपाल आयोजक गुजरातसँग भिड्दै

आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।

नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदै

काठमाण्डाै - नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृङ्खला जित्नेछ । पाँच खेलको टी–२० शृङ्खलामा नेपाल २–१ ले अघि  छ । हिजो  भएको तेस्रो खेलमा नेपाल ४ विकेटको विजयी भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो । नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भ...

नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल

काठमाण्डाै - नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक/एक खेल जितेका छन् । बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो । नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि र पाँचौँ तथा अन्तिम खेल पर्सि भदौ १४ गते हुनेछ । पाँच खेलको टी–२० शृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग ...

नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज

काठमाण्डाै - नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ । केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । नैरोबीमा जितका लागि पाएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । दु...

ओन्टारियोसँग टी-२० खेल खेल्दै नेपाल

काठमाडौँ- दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा […]

नेपाल र जिम्बावे 'ए'बीचको दोस्रो टी २० खेल वर्षाका कारण नजिताविहीन

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको दोस्रो खेल वर्षातले प्रभावित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बावेले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएको थियो। केही बेरमा वर्षाद रोकिएपछि खेललाई १८ ओभरमा छोट्याउने र २: २० बाट सुरु गराउने तयारी नेपाल क्रिकेट संघ क्यानको थियो। तर, त्यसअघि नै फेरि…

नेपाल र जिम्बावे ‘ए’बीचको टी-२० खेल वर्षाका कारण रद्द

१९ वैशाख, काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको […]

वर्षाका कारण रोकियो नेपाल र जिम्बावे ‘ए’बीचको खेल

काठमाडौँ– नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी–२० खेल वर्षाका कारण रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षा भएपछि रोकिएको हो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि जिम्बावे ‘ए’ले व्याटिङ गरिरहेको थियो। जिम्बावेले ४ ओभर ३ बलमा दुई विकेटको क्षतिमा ४८ रन जोडेको अवस्थामा खेल रोकिएको हो। जिम्बावे ‘ए’सँगको तीन खेलको टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपाल आइतबार […]

वर्षाका कारण रोकियो नेपाल र जिम्बावेको खेल

काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपाल र आयरल्याण्डबीचको खेल आज

काठमाडौँ, २ फागुन। नेपाल र आयरल्याण्डबीचको चारदेशीय टी-२० सिरिजको अन्तिम खेल आज अपरान्ह ४ः४५ बजेदेखि सुरु हुने छ। ओमानस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा आज उक्त खेल हुनेछ। यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो। तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो। आयरल्यान्ड र नेपालबीच हालसम्म दुई टी-२० खेल भएको छ। दुबै खेलमा आयरल्यान्डले […]