बागमती प्रदेश : पुस ८ गतेका लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरुको अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेसँगै सचिवालय सांसदहरुको शपथमा जुटेको हो ।आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाएसँगै सचिवालय सांसदहरुको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको हो ।संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।

२१ वैशाखमा बागमतीकाे सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक यही २१ गते

बागमती प्रदेश सभाको पहिलो बैठक बस्दै

हेटौंडा : बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ ।  ४ मंसिरमा भएको निर्वाचनपछि पहिलोपटक सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।  उनका अनुसार, प्रदेशसभाको बैठकमा प्रस्तुत हुने कार्यसूचीको विषयमा छलफल गर्न र बैठकको लागि आवश्यक कार्यसूची तयार गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो। प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मा

सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभा सञ्चालनको तयारीका लागि आगामी शुक्रबार सर्वदलीय बैठक आह्वान गरिएको छ। बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सभा प्रतिनिधित्व गर्ने सात दलबाट दुई–दुई जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहने गरी सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो।

शपथको मिति तय गर्न पुस ८ गते बोलाइयो सर्वदलीय बैठक

बागमती प्रदेश सभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक आह्वान गरिएको छ ।

बागमतीमा पुस ८ का लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ। सांसदहरुको सपथ ग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले सपथ ग्रहणअघि सर्वदलिय बैठक आह्वान गरेको हो।  निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि...