काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति शमशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन्। आइतबार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन्। उनले संसदमा आफूहरुको राष्ट्रवादी भूमिका हुने उल्लेख […]