काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा पार्टीको महाधिवेशनमा नेतृत्वका दाबेदारहरु कमल थापा र राजेन्द्र लिङ्देनमध्ये कसैको पक्षमा पनि खुलेनन् । उनले आज विज्ञप्ति जारी गरी निर्वाचन प्रक्रियाबाट नै अलग रहने घोषणा गरेका छन् । राणाले आज विज्ञप्ति जारी गरी पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने निधो […]