काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमशेर जबराले देशमा भइरहेको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका छन्। बुधबार विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र र राप्रपाबीचको एकता कार्यक्रममा बोल्दै नेता जबराले सबै मिलेर देशमा भइरहेको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले मिश्रलाई राप्रपामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले भने,’पार्टीमा स्वागत […]