नोभेम्बरमा भारतको निर्यात १.२३ प्रतिशतले वृद्धि

नोभेम्बरमा भारतको समग्र निर्यात करिब ६२.५८ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ। संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो गत वर्षको तुलनामा १.२३ प्रतिशतले बढेको हो। गत वर्षको सोही अवधिमा १४ अर्ब ३६ करोड डलरको तुलनामा अप्रिलदेखि नोभेम्बरसम्ममा विद्युतीय वस्तुको निर्यात २३.५६ प्रतिशतले बढेर १७ अर्ब ७४ करोड डलर पुगेको छ। अप्रिलदेखि नोभेम्बरसम्मको समग्र व्यापार घाटा गत वर्षको १०० अर्ब ३८ करोड डलरको तुलनामा यो वर्षको सोही महिनामा ३८.७९ प्रतिशतले बढेर ६१ अर्ब ४४ कर

सम्बन्धित सामग्री

निर्यात व्यापार निराशाजनक

चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको तीन महिनामा निर्यात करिब २४ अर्ब रूपैयाँले घटेको छ।...

कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि

काठमाडौँ-  नेपाल राष्ट्रय बैंकले आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भएको जनाएको छ। बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै निर्यात ४१.७ प्रतिशतले वृद्धि भई २०० अर्ब ३ करोड रुपैयाँ पुगेको बताएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य […]

निर्यात ५३.३ प्रतिशतले, आयात २७.५ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु.१८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिट ल

आर्थिक सर्वेक्षण : निर्यात ८२.९ प्रतिशतले बढ्दा, आयात ३८.६ प्रतिशत वृद्धि

काठमाडौं: चालु आर्थिक वर्षमा निर्यात ८२ दशमलव ९ प्रतिशतले बढ्दा आयात पनि ३८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ। आर्थिक सर्वेक्षण २०७८/७९ को अनुसार गत फागुनसम्ममा कुल निर्यात बस्तु वृद्धि भएर १ खर्ब ४७ अर्ब ७५ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको थियो। यस आर्थिक वर्षमा पाम र सोयाविन तेल, पिना, धागो, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, जडिबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ।&nbs

वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि : आर्थिक सर्वेक्षण

कोभिड-१९ को सङ्क्रमण क्रमशः कम भएपश्चात् वैदेशिक व्यापारको वृद्धिदर उच्च देखिएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशत र आयात २८.७ प्रतिशतले वृद्धि भएको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापारमा निर्यात अंश १०.१ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७७/७८ फागुनसम्म यस्तो अंश ७.९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रू.१४७ अर्ब ७५ करोड पुगेको छ। आर्थिक वर्ष २०७७/७

भटमास तेलको निर्यात चार गुणा वृद्धि, एक वर्षमा साढे ५३ अर्बभन्दा बढीको निर्यात

काठमाडौं।नेपालबाट भटमासको तेल निर्यातमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट विभिन्न देशमा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँको २९ करोड ८० लाख४३ हजार८५९ केजी भटमास तेल नेपालले निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा नेपालले १२ अर्ब ६९ करोड ११ लाख २०हजार रुपैयाँको भटमास तेल निर्यात गरेको थियो।

भारतको निर्यात व्यापारमा ८० प्रतिशत वृद्धि

एजेन्सी। भारतको निर्यात व्यापार निरन्तर वृद्धि हुँदै आएको छ। २०२१ को मे महिनाको पहिलो सातामा गत वर्षको यसै अवधिको तुलनामा ८० प्रतिशत निर्यात बढेको हो। अब भारतको निर्यात ७.०४ अर्ब डलर पुगेको छ। २०२० को यही अवधिमा निर्यात ३.९१ अर्ब डलरबराबरको रहेको थियो। कोरोनाबाट आक्रान्त भारतले निर्यातमा कायम राखेको वृद्धिको सर्वत्र प्रशंसा गरिएको छ।

भारतको निर्यात व्यापारमा ८० प्रतिशत वृद्धि

एजेन्सी। भारतको निर्यात व्यापार निरन्तर वृद्धि हुँदै आएको छ। २०२१ को मे महिनाको पहिलो सातामा गत वर्षको यसै अवधिको तुलनामा ८० प्रतिशत निर्यात बढेको हो। अब भारतको निर्यात ७.०४ अर्ब डलर पुगेको छ। २०२० को यही अवधिमा निर्यात ३.९१ अर्ब डलरबराबरको रहेको थियो। कोरोनाबाट आक्रान्त भारतले निर्यातमा कायम राखेको वृद्धिको सर्वत्र प्रशंसा गरिएको छ।