२१ वैशाख, काठमाडौं । भारतमा लगातार तीन दिनसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या घटेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पछिल्लो तीन दिनको तथ्यांकमा नयाँ संक्रमितको संख्या लगातार घटेको पाइएको छ । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमितको संख्या चार लाख एक हजार ९९३ थियो । यो संख्या त्यसयता भने निरन्तर घट्दो […]