जीतपुरसिमरामा माओवादीविरुद्ध कांग्रेस, जसपा र जनमोर्चाको गठबन्धन

११ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ । माओवादी केन्द्रविरुद्ध सत्ता गठबन्धनकै तीन दलले मोर्चाबन्दी गरेपछि जितपुरसिमराको राजनीतिले नयाँ मोड लिएको छ । नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म विपरीत एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप अन्य दलहरुले लगाएका छन् । नेकपा माओवादी केन्द्र […]

सम्बन्धित सामग्री

एमाले-जसपा गठबन्धन भंग भएको बारा ३ को त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी?

वीरगंज : सतारूढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन बनेको नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन बाराको क्षेत्र नम्बर ३ मा भने छैन। यो क्षेत्रमा एमाले र जसपाका आ-आफ्ना उमेदवारहरू चुनावी मैदानमा छन्। सत्ता गठबन्धनको तर्फबाट भने लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवार उतारेको छ। एमाले-जसपा गठबन्धन भंग भएको यस…

जसपा बाहिरिए पनि गठबन्धन पाँच दलीय नै हुन्छ: मीन विश्वकर्मा

काठमाडौं, २२ असाेज। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफूहरूले चाहेर जनता समाजवादी पार्टी नअलग्गिएकाे बताएका छन्। ‘जसपालाई अलग्याउने हाम्राे इच्छा हाेइन। अहिले जसपाकाे ठाउँमा लाेसपा आएकाे छ। गठबन्धन पाँच दलीय नै भैहाल्याे। जसपालाई धेरै सिट दिनुपर्थ्याे, परिणाम उस्तै आउँथ्याे। जसपा बाहिरिँदा गठबन्धन दलहरूकाे सिटसंख्या बढेकै छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार […]

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

काठमाडौं, असोज १५। जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ। पाँच दलीय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्। धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा गठबन्धनबिना चुनाव […]

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ।

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ । पाँच दलिय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन् । धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा […]

जिसस सिरहामा एमाले–जसपा गठबन्धन विजयी

जिल्ला समन्वय समिती सिरहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी भएको छ। आज भएको निर्वाचनको मत परिणामअनुसार प्रमुखमा जसपाका दिनेश कुमार महतो र उपप्रमुखमा एमालेका दिलिप कुमार लामा विजयी भएका...

स्थानीय चुनाव: मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अ

पर्सामा सत्तारुढ गठबन्धन भंग, कांग्रेस र जसपा छुट्टिए

काठमाडौं । पर्सामा सत्तारुढ गठबन्धन भंग भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिकासहित पर्साका सबै स्थानीय तहमा छुट्टाछुट्टै चुनाव लड्न सहमत भएसँगै गठबन्धनको औचित्य सकिएको हो । केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा भने कांग्रेस र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् । कांग्रेस पर्साका […]

जसपा सिद्धार्थनगरमा गठबन्धन नगर्ने

जनता समाजवादी पार्टी जसपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । जसपा सिद्धार्थनगर   समितिको शुक्रबार बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नहुने भएकाले गठबन्धन नगर्ने बताए । जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ ।त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्र