हिउँमा पुरिएर ४५ खच्चड मरे

२६ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु […]

सम्बन्धित सामग्री

खुम्चिँदै खच्चड व्यवसाय

खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्य्राक्टर भनिन्थ्यो। तिनै खच्चड बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधनको रुपमा प्रयोग गरिन्थ्यो।...

धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे

म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७  र साङ्ग्रिला टे«किङ कम्पनीको सामान लिन गएका २८  खच्चड मरेका हुन् ।मुस्ताङको घरपझोङ गाउँपालिका–२

निर्माण सामग्री लादै गरेका खच्चड

निर्माणका सामग्री लिएर उपल्लो डोल्पा जाँदै गरेका खच्चड । यातायातको पहुँच नभएका कारण घोडा, खच्चड र मान्छेले अतिआवश्यक सामग्री बोकेर जाने गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस

सरसामान ढुवानी गर्दै खच्चड (फोटोफिचर)

सिमकोट, २१ फागुन । सिमकोटमा छिमेकी जिल्ला मुगुदेखि दैनिक उपभोग्य सामग्रीदेखि व्यवसायीहरुको अन्य सामग्री ढुवानीमा प्रयोग गर्दै खच्चड । यहाँ पैदलमार्गबाट भित्रिएको सरसामानको मूल्यमा कम पर्छ । तस्वीरः दाने बोहरा÷रासस

खुम्चिँदै खच्चड व्यवसाय

खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं।...

खुम्चिँदो खच्चड व्यवसाय

कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो।...

हिउँमा खच्चड

हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर: नवीन लामिछाने /रासस

उत्तरी गोरखामा भिरबाट लडेर खच्चड गोठालो बेपत्ता

१५ मंसिर, गोरखा । चुमनुव्री गाउँपालिका-४ सिर्दिवासबाट खच्चड लिएर जाने क्रममा भिरबाट लडेर खच्चड गोठालो बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाग्लुङ जिल्ला घर भइ हाल गोरखा बस्दै आएका ४१ वर्षीय वीरबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो २६ वटा खच्चड लिएर उनी सिर्दिवासबाट नाम्रुङ गएका थिए । सोही क्रममा लडेर उनी एक […]

हिम चितुवाको आक्रमणबाट १७ घोडा र खच्चड मरे

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितुवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।“चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उनले भने, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र  घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।”

उत्तरी गोरखामा हिमचितुवाले १६ वटा खच्चड मार्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ।