झापा। शिवसताक्षी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरहा लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनी एनसेलका कर्मचारी छन् । शिवसताक्षी–११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलको फाईवर जडान गर्नलाई बनाएको जमिन मुनिको […]
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्। झापा आगमनका क्रममा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले युवा पुस्तामा सिक्ने चाहना र राजनीतिक सक्रियताको आकाङ्क्षा रहेको खण्डमा उनीहरूलाई निरुत्साहित गर्नु गलत हुने धारणा व्यक्त गरे। उनले भने, “नयाँ पुस्ताले ‘सिक्छु, […]
सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाकाअनुसार बगान नजिक गएमा गर्जेर आउने गरेको छ । बाघले हालसम्म स्थानीय किसान सफल बुढाको बाख्रा कमल बागको खसी, धर्मसिंह महरा र प्रेमबहादुर रावतको कुकुर घर आँगनबाटै लगेर मारेर खाएको अध्यक्ष बुढाले बताए ।
प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने छ । आयोजकका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।
सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा–११, झापा क्वाटर फाइनलमा प्रवेश गरेको छ । आज धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ झापाले रोयल थिम्पु फुटबल क्लब, भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३५औँ मिनेटमा झापा ११ का सुनिल […]
निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा निर्वाचन आयोगले हालसम्म ३४ वटा उजुरीका आधारमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। तीमध्ये २४ वटा उजुरीको जवाफ प्राप्त भइसकेको आयोगले जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा उजुरी दर्ता भई आवश्यक प्रक्रिया अघि बढाइएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार जिल्लास्तरमा प्राप्त उजुरीमा समेत आवश्यक […]