४ मंसिर, मुगु । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होप्स’ नेपाली सेनाको […]