काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवारका थप ८ सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको हो । घाइतेलाई राहत […]
गृह मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई सफल कार्यकालको शुभकामना दिइन्।
Kathmandu. The Board of Directors of the Nepal Electricity Authority (NEA) decided in its meeting on Wednesday to provide employment to the remaining family members of the martyrs of the Gen-Z movement that took place on Bhadra 23 and 24.In accordance with point number 11 of the Procedure for Providing Relief to the Injured of the Gen-Z Movement of Bhadra 23 and 24, 2082, and the provisions in the Nepal Gazette (Volume 75, Extra 32, Kartik 17, 2082), the decision was made to provide employment to 8 remaining family members of the martyrs.The authority has already initiated the process of...
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको छ। मुख्यमन्त्री कार्कीकी ९१ वर्षीय आमा जानुका देवी कार्कीको आज साँझ ७ बजे निधन भएको हो। झापा गौरदह स्थित निवासमा उनको निधन भएको हो। एक महिना अगाडि उनको खुट्टा भाँचिएपछि बिरामी भएकी थिइन् । विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उनको खुट्टाको शल्यक्रिया भएको थियो।स्वर्गीय कार्कीको दुई […]
काठमाडौं ।प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताउनुभयो । प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका […]