मछिन्द्र एएफसी कप खेल्ने पक्का

काठमाडौं । मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो । मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]

सम्बन्धित सामग्री

मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश

एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप …

एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली …

एएफसी कप छनोट: मछिन्द्र र श्रीलंकन ब्लु स्टारबीच मंगलबार प्रतिस्पर्धा

काठमाडौँ – एएफसी कप छनोट–२०२२ को प्ले अफअन्तर्गत मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । त्यहीअनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् । प्रशिक्षक कटवालले […]

मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको क्लबविरुद्ध खेल्ने

सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्धन्द्धी पाएको छ । सोमबार निकालिएको एएफसी कप छनोटको ‘ड्र’ मा मछिन्द्रले श्रीलंकन टोलीसँग खेल्नुपर्ने भएको हो ।मछिन्द्र र ब्लु स्टारबीचको खेल २२ चैतमा हुनेछ । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले […] The post मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको क्लबविरुद्ध खेल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मछिन्द्रको एएफसी कप छनोटको ड्र भोली

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्दैछ । एएफसी कप छनोटको ड्र सोमबार हुँदैछ । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनीधित्व गर्ने प्रावधान रहेकोमा मछिन्द्रले सो अवसर प्राप्त गरेको थियो । लिगमा […]

एएफसी कप : यी क्लब हुन सक्छन् मछिन्द्रका प्रतिद्वन्द्वी

सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणमा शीर्ष स्थानमा रहँदै मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधि गर्दै एएफसी कप–०२२ छनोटमा स्थान बनायो । अर्को नजिकको प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई एक अंकले पछाडि पार्दै मछिन्द्रले पहिलोपटक एएफसी कपको टिकट काटेको हो । यसपटक शीर्ष डिभिजन लिगमा १४ क्लब सहभागी रहँदा चार क्लबले मात्रै एएफसी क्लब लाइसेन्स पाए । मछिन्द्र र मनाङसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबलाई एएफसी कप खेल्न ढोका खुल्ला थियो । अघिल्ला वर्षमा नेपालको

मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको साविक विजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले …

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्यो […]

मछिन्द्र एएफसी कपमा छनाेट

१८ पुस, काठमाडौं । गत सिजन लिग जितेर पनि एएफसी कप छनाेट खेल्न नपाएकाे मछिन्द्र फुटबल क्लब यसै वर्ष हुने एएफसी कप क्वालिफायरका लागि छनाेट भएकाे छ । जारी ए डिभिजन लिग अन्तर्गत आइतबार भएकाे साताै चरणकाे खेलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एएफसी कपमा छानिएकाे हाे ।  साताैं चरणपछि शीर्ष स्थानमा रहने […]

जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेलमा लिगको साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्। मछिन्द्र क्लबले ६ खेलबाट १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई आजको खेलमा…