काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेको साउदी अरबका लागि पछिल्लो अवस्था थप जटिल बन्दै गएको छ । इरानसँग सम्बन्धित क्षेत्रीय समूहहरूको गतिविधि बढ्दै जाँदा साउदी अरबको ऊर्जा पूर्वाधार र विश्व बजारमा तेल तथा ग्यासको आपूर्तिमाथि पनि दबाब बढेको छ । इराकी मिलिसियामाथि आरोप लगाइएका ड्रोन आक्रमणका कारण एउटा प्रमुख तेल […]
२८ भदौ, नुवाकोट । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका नदी किनारमा ठूलो क्षति गर्यो ।
हजारौं नागरिक अझै बेपत्ता छन् । तेह्र सय बढीको शव फेला परसकेको छ …
विद्युतीय दुईपाङ्ग्रे सवारी ब्रान्ड एथरले पश्चिम नेपालमा आफ्नो बजार विस्तार गर्दै नेपालगन्जमा १५औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। नेपालगन्जको बसपार्क रोड, न्यू रोड २ मा स्थापना गरिएको केन्द्रबाट एथरका विद्युतीय स्कुटरको बिक्री, परीक्षण सवारी तथा बिक्रीपछिको सेवासम्बन्धी जानकारी उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ केन्द्रमा एथर ४५० र एथर रिज्टा मोडल उपलब्ध हुनेछन्। ग्राहकले स्कुटरको […]
२८ भदौ, नुवाकोट । रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित परिवारका लागि एएचजेड एसोसिएट्स नेपाल र बंगलादेशको डा. मोस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउण्डेसन) ले संयुक्त रूपमा राहत वितरण गरेका छन्।
संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर बाढीपीडित …
२४ साउन, काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ ।
नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो ।
टोलीमा दीपेन्द्रसँगै रोहित …
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले जारी गरेको ‘नयाँ दिल्ली घोषणापत्र–२०२६’ ब्रिक्स नेताहरूले जारी गरेका घोषणापत्रमध्ये सबैभन्दा लामो बनेको छ । घोषणापत्रमा १४० वटा क्रमबद्ध अनुच्छेद छन् र यो ४५ पृष्ठ लामो रहेको छ । पछिल्ला वर्षमा ब्रिक्सको कार्यसूची आर्थिक सहकार्य र विकासका विषयबाट विस्तार हुँदै सुरक्षा, एआई, ऊर्जा, जलवायु […]