कालिसको उत्कृष्ट ब्याटिङ

एजेन्सी – दक्षिण अफ्रिका तथा विश्व क्रिकेटकै महान् अलराउन्डर ज्याक्स कालिसले ४८ वर्षको उमेरमा पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । अमेरिकामा जारी युएस मास्टर्स टि टेन प्रतियोगितामा क्यालिफोर्निया नाइट्सलाई टेक्सास चाजर्सविरुद्ध ७ विकेटको जित दिलाउन उनले उत्कृष्ट ब्याटिङ गरेका हुन् । टस जितेर पहिला ब्याटिङ रोजेको नाइट्सले निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १ […] The post कालिसको उत्कृष्ट ब्याटिङ first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

द एशेज : खवाजाको शतकसँगै अष्ट्रेलियाको उत्कृष्ट ब्याटिङ

एजेन्सी – ओपनर उस्मान खवाजाको शतकमा अष्ट्रेलियाले द एशेजको पहिलो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै गतिलो जवाफ दिएको छ । अष्ट्रेलिया पहिलो इनिङमा ३११-५ को अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । समग्रमा अष्ट्रेलिया पहिलो इनिङमा ८२ रनले पछि छ । ओपनर उस्मान खवाजा २ सय ७९ बलमा १४ चौका र २ छक्कासहित १ […] The post द एशेज : खवाजाको शतकसँगै अष्ट्रेलियाको उत्कृष्ट ब्याटिङ first appeared on Hamro Khelkud.

युएईविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउँदा उत्कृष्ट ब्याटिङ गरेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २४ ओभरमा १ विकेट गुमाउँदै ९० रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ४२ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा अविजित छन् । आसिफ शेख ६९ […]

सिद्धान्त र देवको उत्कृष्ट ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशका कप्तान देव खनाल र प्रदेश नम्बर एकका सिद्धान्त लोहनीले उत्कृष्ट ब्याटिङ गरेका छन् । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश एकलाई ३९ रनले हरायो । तर दुबै टोलीका कप्तानले उत्कृष्ट प्रदर्शन गरे । जितको लागि २ सय ९१ रनको […]

रित र ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – युवा ओपनर रित गौतम र कप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा काठमाडौंबाट नुवाकोटविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका छन् । लगातार दोस्रो जित निकाल्ने क्रममा काठमाडौंले नुवाकोटलाई ८२ रनले पराजित गर्यो । मुलपानी मैदानमा टस जितेर काठमाडौंले लगातार दोस्रो पटक ब्याटिङ रोज्दै ४० ओभरमा ८ विकेट गुमाउँदै २ […]

क्रिस गेलको उत्कृष्ट ब्याटिङ

एजेन्सी – विश्व टि२० क्रिकेटका सर्वाधिक सफल ब्याटर क्रिस गेलले भारतमा जारी लेजेन्ड्स लिग क्रिकेटमा गुजरात जायन्ट्सबाट भिलवारा किंग्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका छन् । गेलको अर्धशतकमा गुजरातले किंग्सलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । जोधपुरमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो […]

एनआरएनएको उत्कृष्ट ब्याटिङ, वर्षाले खेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनएले नेपाल एपिएफ क्लबविरुद्ध उत्कृष्ट ब्याटिङ गरि रहँदा वर्षाको कारण खेल रोकिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले १३.३ ओभरमा २ विकेट गुमाउँदै १ सय २० रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । एनआरएनएका कप्तान सुनाम गौतम ३५ बलमा […]

इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट ब्याटिङ

एजेन्सी – न्युजिल्यान्डले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ । नटिङ्घममा पहिलो दिन टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ८७ ओभरमा ३१८–४ को बलियो अवस्थामा छ । न्युजिल्यान्डका डर्याल मिचेल १ सय ४७ बलमा ९ चौका र २ छक्कासहित ८१ रनमा अविजित छन् । पहिलो टेस्टको दोस्रो इनिङमा शतकीय इनिङ खेलेका मिचेलले उत्कृष्ट […]

नेपालीमाथि युएईको उत्कृष्ट ब्याटिङ

मस्कट (हाम्रो खेलकुद) – चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत नेपालसँगको खेलमा युएईले सुरुवाती १२ ओभरमा उत्कृष्ट ब्याटिङ गरेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरि रहेको युएईले सुरुवाती १२ ओभरमा १ विकेट गुमाउँदै ८९ रन बनाएको छ । युएईका ओपनर चिराग सुरी २९ बलमा १ चौका र २ छक्कासहित ३३ […]

लाथमको उत्कृष्ट शतकमा न्युजिल्यान्डको सानदार ब्याटिङ

एजेन्सी – ओपनर तथा कप्तान टम लाथमको उत्कृष्ट ब्याटिङसँगै न्युजिल्यान्डले बंगलादेशसँगको दोस्रो टेस्ट खेलमा सानदार ब्याटिङ गरेको छ । क्राइस्टचर्चमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डलो ९० ओभरमा ३४९–१ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ । टम लाथम २ सय ७८ बलमा २८ चौकासहित १ सय ८६ रनमा अविजित छन् । लामथ आफ्नो टेस्ट करिअरको […]

भारतविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट ब्याटिङ

एजेन्सी – न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा उत्कृष्ट ब्याटिङ गरेको छ । दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ५७ ओभरमा कुनै विकेट नगुमाई १ सय २९ रन बनाएको छ । समग्रमा पाहुना टोली न्युजिल्यान्ड २ सय १६ रनले पछि छ । न्युजिल्यान्डका ओपनर विल योंगले १ सय ८० बलमा १२ चौका प्रहार गर्दै ७५ […]