काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउँदा उत्कृष्ट ब्याटिङ गरेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २४ ओभरमा १ विकेट गुमाउँदै ९० रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ४२ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा अविजित छन् । आसिफ शेख ६९ […]