काठमाडौं(हाम्रो खेलकुद) – युवा ओपनर रित गौतम र कप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा काठमाडौंबाट नुवाकोटविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका छन् । लगातार दोस्रो जित निकाल्ने क्रममा काठमाडौंले नुवाकोटलाई ८२ रनले पराजित गर्यो । मुलपानी मैदानमा टस जितेर काठमाडौंले लगातार दोस्रो पटक ब्याटिङ रोज्दै ४० ओभरमा ८ विकेट गुमाउँदै २ […]