एमसीसी जबर्जस्ती पेस भएकोमा गम्भीर आपत्ति छ : महरा

पूर्व सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको आजको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ( एमसीसी) सम्झौता पेस भएको घटनाप्रति आफू र आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै महराले कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको स्पष्ट पारेका हुन् ।उनले एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एव

सम्बन्धित सामग्री

हर्कस विष्टको उपचारमा सरकारले बेवास्ता गर्‍यो : सांसद महरा

काठमाडौं । राष्ट्रियसभाका सांसद महेशकुमार महराले मृत्युको दोसाधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयम् नेपाल प्रहरीले बेवास्ता गरेकोमा आपत्ति जनाउनुभएको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राष्ट्रको सुरक्षा गरिरहेका विष्ट हाल काठमाडौंमा अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भईरहेको उल्लेख गर्दै उनको सम्पूर्ण उपचार खर्च व्यहोर्न पनि सरकारसँग माग गर्नुभयो […]

माओवादी घटकको संयुक्त अपिल- राज्यको पुनर्संरचना गर्ने संकल्पमा एकताबद्ध छौं

काठमाडौं । नेकपा माओवादी घटकका नौ दलले संक्रमणकालीन न्यायका सम्बन्धमा चलिरहेका चर्चाहरूप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा अघि बढेपछि माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त अपिल जारी गरेका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा क्रान्तिकारी-माओवादीका स्थायी कमिटी सीपी गजुरेल, […]

जबरजस्ती एमसीसी टेबल गरिएकोप्रति हाम्रो गम्भीर आपत्ति छ : महरा

काठमाडौं । पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सरकारले जबरजस्ती एमसीसी सम्झौता संसद्मा पेस गरेको बताएका छन् । आइतबार साँझ एक विज्ञप्तिमार्फत नेता महराले राष्ट्रिय सहमति नगरी र सत्तारूढ दलभित्रै एकरूपता नहुँदानहुँदै जबरजस्ती संसद्मा एमसीसी पेस भएकोप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताएका हुन् । "सत्तारूढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रूपमा संसद्मा पेस नगर्न आग्रह गर्दा...