भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ

३ फागुन, काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ । भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको […]

सम्बन्धित सामग्री

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। कञ्चनपुर, बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सन्तोष राना र २२ वर्षीय सिवा राना रहेका छन्। […]

मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

मोरङ – प्रदेश १ प्रहरी कार्यालयले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र चोरीमा संलग्न ९ जना पक्राउ परेको जनाएको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र १४ वटा मोटरसाइकल फेला पारेको जनाएका छन्। यससँगै प्रहरी प्रमुख ज्ञवालीले प्रदेशमा […]

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौँ- जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका १८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकालसमेत ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ […]

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ,पक्राउ पर्नेमा ५ जना १७ वर्ष मुनिका बालक

रुपन्देहीमा किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ परेका छन। दुई जना किशोरीलाइ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।...

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

१७ कात्तिक, बुटवल । रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ […]

झापाका एलबी गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ

झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एल.बि. (लाल बहादुर गुरुङ)को हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ  याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई छन् । बेलडाँगीस्थित भुट

नोकरी दिने बहानामा रकम असुल्ने ९ जना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा जब सेन्टर स्थापना गरी विभिन्न कम्पनीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने २ जना महिलासहित ९ जना पक्राउ परेका छन्। पीडितहरूले जागीर लगाइदिने बहानामा रकम असुलेर ठगेको भन्दै दिएको उजुरीपछि प्रहरीको विशेष टोलीले आइतबार राजधानीका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।विभिन्न नाममा जब प्लेसमेन्ट खोलेर रकम असुल्ने ९ जनालाई प्रहरीले कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि

बुटवलमा विप्लव समूहका ९ जना पक्राउ

बुटवल । एमसीसी खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा ९ जना पक्राउ परेका छन् । प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो । प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य […]

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुरमा ९ जना पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरा समेत ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । उक्त घरमा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी ताससहित फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान

आफ्नै कोठामा तास खेलाइरहेका तामाङसहित ९ जना पक्राउ

काठमाडौं, १० असोज । तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका १ ठुलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका ८ घर भएका बीरेन तामाङको कोठामा तास खेलिरहेका अवस्थामा तामाङ सहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तामाङले आफ्नै कोठमा जुवातास खेलाईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट […]