काश्मिरमा चिता हेलिकोप्टर दुर्घटना

एजेन्सी, २७ फागुन । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परेको छ । चिता हेलिकोप्टर उत्तर काश्मिरको गुरेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सीमा सुरक्षा फौजको विरामी लिन गएको हेलिकोप्टर दुर्घटनामा परेको पीटीआइले जनाएको छ । दुर्घटनाको कारण र क्षतिबारे केही उल्लेख गरिएको छ । खराब मौसमका कारण हेलिकोप्टर अवतरणको प्रयासमा थियो ।

सम्बन्धित सामग्री

४३ वर्षमा ४० हेलिकोप्टर दुर्घटना, ९४ को मृत्यु

नेपाली आकाशमा मानवीय क्षति हुने गरी अहिलेसम्म १९ हेलिकोप्टर दुर्घटना भएका छन् । जसमा ९४ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भएका थिए । त्यसबाहेकका २१ दुर्घटनामा भने पाइलट तथा...

नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ- पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना ट्रोन्डहाइम सहरको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मंगलबार बिहान भएको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ। नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ । अन्य दुई […]

भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाक्लो हुस्सुका कारण हेलिकोप्टर जमिनमा ठोक्किएको थियो। लगत्तै आगलागी हुँदा सात जनाको मृत्यु भएको हो। हेलिकोप्टर स्थानीय समयअनुसार मंगलबार बिहान ११ बजेर २५ मेनेटमा केदारनाथ बेस क्याम्पबाट नारायण–गुप्तकाशीका लागि उडेको थियो। […]

इटालीमा हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु, दुई यात्रुको अवस्था अज्ञात

काठमाडौँ । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना

भारतको तामिलनाडु को कन्नुरमा बुधबार सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतीय सेना प्रमुख विपीन रावत सवार रहेको हेलिकोप्टर दुर्घटनमा परेको हो । रिपोर्टका अनुसार उक्त घटनामा चार जना अधिकारीहरुको...

जर्मनीमा हेलिकोप्टर दुर्घटना, तीनको मृत्यु

१ कात्तिक : जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् । त्यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको […]

१६ जना सवार हेलिकोप्टर दुर्घटना

रुसको एक तालमा हेलिकोप्टर दुर्घटना भएको छ। १६ जना सवार रहेको हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय एजेन्सीहरुले उल्लेख गरेका छन्।

हेलिकोप्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

एजेन्सी । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रा

सैनिक हेलिकोप्टर दुर्घटना, चालक दलका सदस्यसहित सबैको मृत्यु

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।  स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग निर्...