शुक्रबारदेखि साफ च्याम्पियनसिप, अलमुताइरीको अग्नि परीक्षा

असोज १०, काठमाण्डौ । शुक्रबारदेखि माल्दिभ्समा शुरु हुन गईरहेको साफ च्याम्पियनसिपको उद्घाटन खेल तालिका परिवर्तन गरिएका् छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि उद्घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने कार्यक्रम रहेकोमा परिवर्तन गर्दै पहिलो श्रीलंका र बंगलादेश भिड्ने जानकारी दिएको हो । माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने श्रीलंका र बंगलादेशबीको […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप: फाइनलका लागि भिड्दै नेपाल-बंगलादेश

मालदिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल र बंगलादेशको खेल सुरू भएको छ।

साफ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल खेलअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा […]

साफ च्याम्पियनसिप: यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको सुरुआती टोली

साफ च्याम्पियनसिप अन्तर्गत भारतसँग खेल्ने नेपाली टोलीको घोषणा भएको हो । आइतबार माल्दिभ्समा हुने खेलका लागि  मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुरुआती टोलीको घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिप: श्रीलंकासँग भारत बराबरीमा रोकियो

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको छ ।

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

२५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको […]

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

काठमाडौं: १३ औं संस्करणमा साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। प्रतियोगिताको आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव गरेकोमा सोमवार बसेको साफ कार्यकारी समितिले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 'कोभिड १९ महामारीको अवस्था माल्दिभ्समा तुलनात्मक रुपमा राम्रो भएका कारण प्रतियोगिता आयोजनाको जिम्मेवारी…

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

सुबास हुमागाईं, काठमाडौं दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको हो । हाललाई प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले स्वास्थ्य […]

१३ औं साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

१० साउन, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई आधिकारिक प्रस्ताव आएको छ । साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । शुक्रबार बसेको साफको जुम बैठकमा साफ च्याम्पियनसिप अक्टोबरमा […]

अन्योलमा साफ च्याम्पियनसिप : कोभिड-१९ र प्रायोजक मुख्य चुनौती

१९ असार, काठमाडौं । सन् २०२० को सेप्टेम्बरमा बंगलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियनसिप अझै अन्योलमा छ । २०२० को जुन ३ मा कोभिड-१९ का कारण देखाउँदै साफ च्याम्पियनसिप सन् २०२१ का लागि सारिएको थियो । साफ कार्यकारी समितिको बैठकले २०२१ सेप्टेम्बर १४ देखि २४ सम्म साफको नयाँ मिति पनि तोकेको थियो । तर […]