काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ नेस्नल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यु आरलाइ आफ्नो मोबाइल बैंकिङमा एकीकृत गरिएको छ । बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट नेपाल पे क्यु आरका मर्चेन्टलाई के एस मोबाइलको क्यु आर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्न मिल्नेगरी […]