सुनसरी–१ बाट स्वतन्त्र चुनाव लड्ने विजय कालीकोटेको घोषणा

काठमाडौं, ३० असार। प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचनमा उठ्ने घोषणा धमाधम गरिरहेका छन् । यसबीच स्काई मिडिया नेटवर्क प्रा।लि।का अध्यक्ष तथा सञ्चालक विजय कालीकोटेले आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सुनसरीको क्षेत्र नं.१ धरानबाट प्रतिनिध सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । नेपालमा भएको […]

सम्बन्धित सामग्री

गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेकपा एमालेका नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।दाङ १ को उम्मेदवार बन्ने चाहना राखेकी चौधरीले सामाजिक सञ्जालमार्फत  एमाले छाडेर स्वतन्त्रबाट चुनाव लड्ने  घोषणा गरेकी हुन्।उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु। जनता भगवान हुन् जनता नै सर्वोपरि हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु। हजुरहरूको साथ चाहिएको छ।’नेतृ&nb

एमाले नेतृ गंगा चौधरीको स्वतन्त्र चुनाव लड्ने घोषण

नेकपा एमालेकी नेतृ गंगा चौधरीले आफू स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।  चौधरीले  दाङ निर्वाचन क्षेत्र...

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ एमाले प्रवेश गरेका हुन् ।

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस एमाले प्रवेश

६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् । मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर […]

लौरो अभियानका स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी घोषणा

काठमाडौँ ।  ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही-१ म विशाल बास्कोटा, २ मा डा.निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा भएको हो । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व […]

स्वतन्त्र उम्मेदवारहरूले ‘वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दै

काठमाडौँ- आगामी संघ र प्रदेशको चुनावको लागि स्वतन्त्र उम्मेदवारहरूले साझा चुनाव चिह्न र घोषणापत्र सार्वजनिक गर्दै छन्। ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ नाम दिएर चुनाव चिह्न र घोषणापत्र सार्वजनिक गर्न लागेका हुन्। दिउँसो २ बजे ललितपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी घोषणा गर्न लागेको स्वतन्त्र उम्मेदवारका संयोजक डम्बर साहुले जानकारी दिए। २०७८ वैशाखको स्थानीय […]

स्वतन्त्र उम्मेदवारहरुको ‘लौरो अभियान’ घोषणा हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरूले आज बिहीबार साझा चुनाव चिन्ह र साझा घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । काठमाडौंको क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका सुमन सायमीको नेतृत्वमा उनीहरूले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्न लागेका हुन् । बिहीबार दिउँसो पत्रकार […]

स्वतन्त्र राजनीतिक शक्ति नेपालले संयुक्त चुनाव चिन्ह लिने, साउन २८ गते घोषणा

काठमाडौं, २६ साउन । विभिन्न ६ दल आवद्ध स्वतन्त्र राजनीतिक शक्ति, नेपालले आगामी साउन २८ गते संयुक्त चुनाव चिन्ह घोषणा गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मंसिरमा हुने चुनावको लागि संयुक्त चुनाव चिन्हको शनिबार राष्ट्रिय सभागृहमा घोषणा गरिने जानकारी दिइएको हो । नवगठिन स्वतन्त्र राजनीतिक शक्ति, नेपालमा नेपाल सुशासन […]

घोषणा नहुँदै लाग्यो दलहरुलाई चुनाव !

मिति घोषणा नहुँदै आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । पछिल्ला दिनमा विभिन्न साना ठुला राजनीतिक दलदेखि स्वतन्त्र समूहहरु चुनाव केन्द्रित क्रियाकलापमा जुटेका हुन् ।सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनावको मिति तोक्ने तयारी गरिरहेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै राजनीतिक दल र सरोकारवालाहरु चुनाव केन्द्रित गतिविधिसँगै आ–आफ्नो तयारीमा लागेका हुन् ।२०७४ सालमा सम्पन्न निर्वाचनबाट चुनिएका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरु

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी

काठमाडौं : नयाँ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले पार्टीको नामसँगै प्रस्तावित चुनाव चिह्न घण्टी रहेको सार्वजनिक गरेका हुन्। अब यो नाम र चुनाव चिह्न दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले बताए। उनले भने, 'अब यो सुशासनको घण्टी हो, भ्रष्टहरूका लागि जनाउ घण्टी हो।’ लामिछानेले आफ्नो नेतृत्वमा हाल २१ सदस्यीय पार्टी गठन गरेका छन्। उनले पार्टीमा भएकाह