ब्रिगेडमाथिको निरन्तर जित शृंखला कायम राख्न आर्मी सफल

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीका लागि भरत खवासले अन्तिम पाँच मिनेट बाँकी हुँदा गरेको एकमात्र गोल निर्णायक बन्यो।ए डिभिजन लिगमा आर्मी र ब्रिगेड ब्वाइज बिच आजसम्म ९ खेल भएका छन् र ती सबैमा आर्मीले जितेको छ।पछिल्ला ५ खेलदेखि आर्मीविरुद्ध गोल गर्न नसकेको ब्रिगेडले उक्त यो खेलमा पनि गोल गर्न सकेन।जारी प्रतियोगिताअन्तर्गत आर्मीले पहिलो खेलमा पुलिससँग १-१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा मच्छिन्द्रसँग

सम्बन्धित सामग्री

९ खेलपछि चेल्सीको जित

एजेन्सी – लन्डन क्लब चेल्सीले ९ खेलपछि जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा बर्नमाउथलाई ३–१ ले पराजित गर्दै चेल्सीले १०औं खेलमा जित निकाल्न सफल भएको हो । ११ मार्चमा लेस्टर सिटीलाई ३–१ ले पराजित गरेयता चेल्सीले ९ खेलसम्म जित निकाल्न सकेको थिएन । यस क्रममा चेल्सीले दुई बराबरी र ७ […] The post ९ खेलपछि चेल्सीको जित first appeared on Hamro Khelkud.

मुम्बइमाथि चेन्नईको रवाफिलो जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। आइपिएलको सर्वाधिक सफल टिम मुम्बइ इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै चेन्नईले तेस्रो खेलमा दोस्रो जित निकाल्यो। आफ्नो १ हजारौं आइपिएल खेलमा चेन्नईले मुम्बइले दिएको १५८ रनको लक्ष्य ११ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो। चेन्नईको रवाफिलो जितमा […]

युरो २०२४ को छनोटमा इटालीको पहिलो जित

युरो २०२४ को छनोट खेलमा इटालीले पहिलो जित हात पारेको छ । गएराती भएको खेलमा इटालीले माल्टालाई २–० ले हराउँदै पहिलो जित हात पार्न सफल भएको हो।...

म्यानचेस्टर युनाइटेडको सहज जित

एजेन्सी – बर्नमाउथमाथि सहज जित हात पार्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारमा बलियो पकड बनाउन सफल भएको छ । युनाइटेडले घरेलु मैदानमा ३–० को सहज जित हात पारेको हो । युनाइटेडको जितमा क्यासेमिरो, लुके सा र मार्कस रासफर्डले गोल गरे । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलको २३औं मिनेटमा मिडफिल्डर क्यासेमिरोको गोलबाट युनाइटेडले […]

एसियन कप छनोटमा भारतको लगातार दोस्रो जित

एजेन्सी – एएफसी एसियन कप २०२३ को छनोटमा भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले अफगानिस्तानमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । खेलको अन्त्यतिर तीन गोल सम्भव हुँदा भारत सफल भएको हो । कोलकातास्थित विवेकानन्दा युवा भारती क्रिरनगानमा शनिबार राति भएको खेलमा भारतको जितमा कप्तान सुनिल क्षेत्री र साहल समादले गोल गरे । […]

ब्रुएनाको चार गोलमा सिटीको सानदार जित

एजेन्सी – बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको चार गोल सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । सिटीले वल्भ्समाथि उसकै मैदानमा ५–१ को भारी अन्तरको जित निकाल्न सफल भएको हो । सिटीका लागि थप एक गोल रहिम स्टर्लिङको नाममा रह्यो । वल्भ्सका लिन्डर डेन्डनकरले एक गोल फर्काए । सिटीले पहिलो हाफमै […]

पूनरागमन जित निकाल्दै एसी मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – लाजियोमाथि पूनरागमन जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । लाजियोमाथि २–१ को पूनरागमन जित निकालेपछि शहरी प्रतिद्धन्द्धी इन्टर मिलानलाई पछि पार्दै मिलान शीर्षस्थानमा उक्लन सफल भएको हो । रोमामा आइतबार राति भएको खेलमा मिलानको पूनरागमन जितमा ओलिभर जिरुड र सान्द्रो टोनालीले गोल गरे । घरेलु टोली […]

निकोलोको ह्याट्रिकमा रोमाको सानदार जित

एजेन्सी – निकोलो जानिओलोको ह्याट्रिक सहयोगमा इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगमा सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा २–१ ले पछि रहेको रोमाले घरेलु मैदानमा भएको दोस्रो लेगमा ४–० को सानदार जित तथा समग्रमा ५–२ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । रोमामा बिहीबार राति भएको दोस्रो […]

सर्वाधिक सफल टोली कै खराब प्रदर्शन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक दुई सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले खराब सुरुवात गरेका छन् । २०२२ का सुरुवाती चारै खेलमा दुबै टोली जित बिहीन बन्दै समस्यामा परेका छन् । जित बिहीन हुने जारी सिजनमा यी दुई टोली मात्र हुन् । चेन्नईले आफ्नो इतिहामा पहिलो पटक सुरुवाती दुबै […]

युएईमाथि पपुवा न्युगिनीको सानदार जित

एजेन्सी – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ मा घरेलु टोली युएईमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ मा पहिलो जित हात पार्न सफल भएको छ । यसअघि पपुवा न्युगिनीले खेलेका १४ खेलमा नै हार बेहोरेको थियो । १ सय ४८ रनको विजयी लक्ष्य पपुवा न्युगिनीले ३६.२ ओभरमा […]