ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

१२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेट ओली निवास बालकोटमा जारी छ । दुई नेताबीच नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । अोली र प्रचण्डवीच मंगलबार साँझ नै भेटवार्ता हुने भनिएपनि हुन सकेको थिएन …

सम्बन्धित सामग्री

ओली भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन।अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रओली निवास बालकोटमा गएका हुन्।

दाहाल पुगे ओली भेट्न बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ । बुधबार साँझ ओलीलाई भेट्न दाहाल बालकोट पुगेको ओली सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् बिस्तारका लागि छलफल गर्न बालकोट पुग्नुभएको हो । उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। त्यस्तै प्रधानमन्त्री दाहाल […]

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

२७ पुस,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको  मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

ओलीसँग निर्णायक वार्ता गर्न बालकोट पुगे प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकार गठनबारे निर्णायक वार्ता गर्न बालकोट पुगेका छन्। बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक छाडेर प्रचण्ड बालकोट पुगेका हुन्। गठबन्धनको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने अडान दोहोर्‍याएपछि प्रचण्ड ओलीलाई भेट्न पुगेका हुन्। प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ र देव गुरुङ […]

सरकार गठनमा नयाँ ट्वीस्टः ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर उनी बालकोट पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

बालकोट पुगे प्रचण्ड

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् […]

बालुवाटार बैठक छोडेर बाहिरिए प्रचण्ड, ओलीलाई फकाउन बालकोट जाँदै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ लागेका छन्। बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ सरकार गठनका विषयमा कुरा नमिलेपछि उनी ओलीलाई फकाउन बालकोट लागेका हुन्। देउवा र प्रचण्डबीच कसले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन।

ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।  गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुस

निकासका लागि ओलीलाई भेट्न बालकोट नै जानुपर्ने भयो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूल विषयहरूमा सहमति गर्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जानुपर्ने अवस्था आएको बताएका छन्।शनिबार सम्पादकहरूसँगको छलफलमा प्रचण्डले लगातारको संसद् अवरोध हटाउनुपर्ने र एमसिसीबारे पनि सहमति जुटाउनुपर्ने अवस्थामा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा समेत ओली अनुपस्थित रहेकाले उनलाई भेटेर सहमति जुटाउन आफूहरू नै बालकोट जानुपर्ने अवस्था आएको बताएका हुन्।'लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा उनी

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि भएका तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको एमाले नेता राजन भट्टराईले बताए।पछिल्लो समय भेटघाटलाई तिब्र बनाएका विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।