अल्पकालीन र दीर्घकालीन ब्याज दर घट्दै छ: नेपाल राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले बाह्य क्षेत्रमा सुधार आएसँगै पछिल्ला महिनाहरूमा अल्पकालीन ब्याजदरहरू घटेको र यी ब्याजदर घटना दीर्घकालीन ब्याजहरू समेत घटन थालेको बताएको छ।...

सम्बन्धित सामग्री

वित्तीय साक्षरता: मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैङ्क’ कार्यक्रम

सिन्धुपाल्चोक। ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैङ्क’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।

अर्थ सचिव पुष्करले लिए राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको सपथ

काठमाडौँ । अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् । उनलाई बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सपथ खुवाएका हुन् । पुष्कर २६ साउनमा अर्थसचिवमा सरुवा भएका थिए । अर्थसचिव राष्ट्र बैङ्कमा सञ्चालक समिति सदस्य रहने प्रावधान छ ।

मौद्रिक नीतिका लागि रायसुझाव माग

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैङ्कले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र […]

असर्फीको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैङ्कअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो । बैङ्कले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैङ्क सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ […]

सञ्चालक सदस्यद्वयको पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमकाबीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई शपथ गराएका हुन् । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश […]

सगरमाथा नेपाल लेखिएको एक रुपैयाँको सिक्का भोलिदेखि बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले एक रुपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ। साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का बुधवार देखी प्रचलनमा ल्याइने राष्ट्र बैङ्कले जनाएको छ। सिक्काको अग्र भागमा वृत्ताकार चौसट्ठी थोप्ला छन्। त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र […]

नेपाल राष्ट्र बैङ्कको लगानी सीमाभन्दा बढी

काठमाडौँ । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैङ्कले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव २०७६ र ७७ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैङ्क ऐनअनुसार केन्द्रीय बैङ्कले तोकिएका क्षेत्रको संस्था (कम्पनी) को चुक्ता पुँजीको १० […]

मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता

लुम्बिनीमा दानबापत सङ्कलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।