प्रदेश २ प्रदेशसभा बैठक दोस्रोपटक स्थगित

प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो ।  बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै ...

सम्बन्धित सामग्री

प्रदेश–२ प्रदेशसभा : दुई अध्यादेश पेस, मुख्यमन्त्रीको राजीनामा माग

धनुषा । प्रदेश नम्बर–२ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेस गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेस गरेका छन् । अध्यादेश पेस भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आगामी पुस ८ गते बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्...

प्रदेश–२ प्रदेशसभा बैठक दुई महिनादेखि ठप्प

जनकपुरधाम । प्रदेश नम्बर–२ को सदन लामो समयदेखि ठप्प छ । राजनीतिक उतार–चढावका कारण प्रदेशसभा बैठक दुई महिनादेखि बसेको छैन । गएको असार २९ गते आर्थिक वर्ष ०७८/७९ को बजेट पारित गरी अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको थियो । बजेट पारित भएको दुई महिना बिते पनि अर्को बैठकका लागि प्रदेश सरकारले...

दलहरुको आन्तिरक विवादले प्रदेश २ प्रदेशसभा बैठक अन्योल

जनकपुरधाम : प्रदेश २ प्रदेशसभाको बैठक पछिल्लो एक महिना यता बस्न सकेको छैन। यसअघि असारमा पनि कोरोना महामारीको कारण प्रदेशसभा बैठक पटकपटक स्थगित भएको थियो।बजेट पारित गरेपछि प्रदेशसभा बैठक असार २९ गतेपछि छैटौं अधिवेशन समाप्त भएको थियो। अर्को अधिवेशन नबोलाउदा विषयगत समितिका काम–कारबाही र १३ वटा विद्येयक प्रदेशसभामा अलपत्र छ। प्रदेशसभाको कार्यकाल चार वर्ष बित्नै लाग्दा लेखा समितिको सभापतिसहित तीन विषयगत संसदीय समितिको सभापति चयन हुन सकेको छैन।प्रदेशसभा बैठक नियमित नहुँदा सार्वजनिक लेखा समिति, प