काठमाडौंः जनार्दन शर्माले आज पुन अर्थमन्त्रीमा शपथ लिने भएका छन्।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। त्यही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। त्यसपछि गठन भएको संसदीय दलको छानविन समितिले बुझाएको प्रतिवेदनमा शर्मालाई 'क्लिन…