शरणार्थी प्रकरण: वित्तीय अपराधमा पनि अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन्।...

सम्बन्धित सामग्री

छुट्लान् त काँग्रेस नेता खाँण !

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा आज सुनुवाइ भइरहेको छ।...

शरणार्थी प्रकरण: नरेन्द्र केसीसहित तीन जनाले बुझाए धरौटी

काठमाडौं,१७ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमसेर मियासहित तीन जनाले धरौटी बुझाएका छन् । आइतबार समितिका अध्यक्ष मियासहित नरेन्द्र केसी र हरिभक्त महर्जनले धरौटी बुझाएका हुन् । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस प्रकरणमा पक्राउ परेका […]

अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।...

नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध होः जितेन्द्र नारायण देव

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य रहेका जितेन्द्र नारायण देवले भ्रष्टाचार अहिलेको प्रमुख समस्या भएको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा राम्रा काम गर्न सकेको खण्डमा अग्रगमनको बाटो सुरक्षित रहेको उनले बताए । ‘हाम्रो मुलु्कमा भ्रष्टाचार संस्थागत छ । बु्झ्नुपर्ने कुरा के […]

शरणार्थी प्रकरण : युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादी निकट युवा संघ नेपालले प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंमा युवा संघ नेपालले विभिन्न प्ले कार्डसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुमाथि कारवाही हुनुपर्ने भन्दै प्रदर्शन गरेको हो। फोटो : मुकुन्द कालिकोटे

ओलीको शरणार्थी प्रकरण विशेष सम्बोधन स्थगित्

काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रहेकाले सहमतिकै आधारमा ओलीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए । ‘आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर रहेको छ संसद्मा । प्रधानमन्त्रीले सम्बोधन गर्ने दिनमा अन्य कार्यक्र नराख्ने भन्ने सहमति बनेको छ । […]

नक्कली शरणार्थी प्रकरण राजद्रोह नै हो : स्वर्णिम वाग्ले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भूटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् । आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र सङ्गठित अपराध भएकाले यसको गाम्र्भियता राजद्रोह भएको बताएका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको […]

शरणार्थी प्रकरण दबाउन खोजे जनआक्रोशको आँधीबेहरी आउनेछ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजे जनआक्रोशको आँधीबेहरी आउने चेतावनी दिएका छन् ।  मानव तस्करी, संगठित अपराध र ठगीजस्ता जघन्य अपराधको प्रहरीले छानविन गरिरहेको अवस्थामा छानविन...

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।...

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जना पक्राउ, दुई जना फरार

काठमाडौं, वैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् । नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट […]