काठमाडौं (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमबाट हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघ र हाम्रो खेलकुदबीच मंगलबार प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ र हाम्रो खेलकुद डट कमको तर्फबाट सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर […]