सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा भने दुई पालिकामा सीमित भएको छ । प्रदेशका ९ जिल्लामा गरी ८८ वटा स्थानीय तह रहेकोमा एकीकृत समाजवादीले दुई पालिका मात्रै जितेको हो । समाजवादीले कैलालीको घोडाघोडी नगरपालिका र बझाङको केदारस्युँ गाउँपालिकामा जितेर दुई पालिकामा सीमित हुन पुगेको हो । घोडाघोडी […] The post सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो। सोडारी कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेश क बाट निर्वाचित…

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पुनः निर्वाचित प्रदेशसभा सदस्य सोडारीलाई दलको नेता चयन गरिएको हो ।शुक्रबार पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा धनगढीमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । उनी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए । त्यस्तै, बैठकल

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी असन्तुष्ट

सत्तारुढ गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर गरिएको विषयलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि देखिएको छ । सो पार्टीको सुदूरपश्चिम प्रदेशका नेता तथा प्रदेशसभा सदस्यहरू आफ्नै पार्टीको केन्द्रीय नेतृत्व तथा केन्द्रमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिप्रति असन्तुष्ट देखिएका हुन् ।स्थानीय तहको निर्वाचनकै पूर्वसन्ध्यामा गठबन्धन घटकमा देखिएको यो असन्तुष्टिले चुनावी तालमेल प्रभावित पर्ने त होइन भन्ने आशंकासमेत उब्जाएको छ । नेकपा एकीकृत समाजवादीका सु

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको दाबी

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राख्ने भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो ।प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठुलो रहेकाले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्न पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने निर्णय गरेको सो पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रवक्ता दुर्गा विकले बताइन् ।उनले भनिन्, ‘गठबन्धन हामी तोड्दैन

नेकपा(एकीकृत समाजवादी) : सुदूरपश्चिम प्रदेश अध्यक्ष र जिल्ला इञ्चार्ज तोकियो

बैतडी : नेकपा (एकीकृत समाजवादी) ले संगठन विस्तार तिव्र पारेको छ। पार्टीले हालै सम्पन्न स्थायी कमिटीको सातौं बैठकले सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीलाई दिएको छ।सुदूरपश्चिम इन्चार्जमा यसअघि नै गरिमा शाहलाई तोकिएको थियो। बैठकले  प्रदेश सह–इञ्चार्जको जिम्मेवारी रामकुमार ज्ञवाली, नीरा जैरु र प्रेम आलेलाई दिएको छ। यस्तै बैतडीसहित प्रदेशका ९ वटै जिल्ला इन्चार्जको पनि टुंगो लागेको छ। बैतडीमा परमानन्द भट्ट, दार्चुलामा नरेन्द्र बिष्ट, बझाङमा दिलबहादुर सिंह, डडेल्धुरा

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा(एस) का दुई मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्री थपिएका छन्।...

सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलको नेतामा दीर्घ सोडारी चयन

सुदूरपश्चिम प्रदेश सभाको सबभन्दा ठूलो दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा सांसद दीर्घ सोडारी चयन भएका छन्।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल

कैलाली – सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेश सभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नवगठित पार्टीका पक्षमा सनाखत गराउनु भएसँगै प्रदेश सभामा यो पार्टी ठूलो दल बनेको हो ।  यसअघि नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य एवम् भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोेशी, सामाजिक विका...

एकीकृत समाजवादी बन्यो सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल

सुदूरपश्चिम प्रदेश सभामा एमाले त्याग्दै थप एक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। सांसद माया तामाङ बोहराले आइतबार समाजवादीको पक्षमा सनाखत  गरेकी हुन्। यो सँगै एमालेका सभामुख बाहेक २४ जनामध्ये...