सिपिएल खेल्न टोबागो गएका सन्दीप १४ दिनका लागि क्वारेन्टिनमा

सिपिएल खेल्ने सन्दीपलगायत सबै खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सिपिएल आगामी भदौ २ गते सुरु हुँदै छ ।

सम्बन्धित सामग्री

अभियुक्तलाई हैसियत अनुसारको व्यवहार, रायमाझी र खाँणको हातमा खोई हत्कडी ?

काठमाडौं, ११ जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लाग्यो । जाहेरी दर्ता भएको समयमा उनी टी–२० खेल खेल्नका लागि केन्यामा थिए । उनी केन्याबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए । जाहेरी दर्ता भएपछि उनी केही समय सम्पर्कविहीन भए । सोही समयमा प्रहरीले इन्टरपोलमार्फत उनलाई पक्राउनका लागि […]

सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी, राष्ट्रिय टिमबाट निलम्बन

काठमाडौं : १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न आज अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छ। तर उनी हाल नेपालमा छैनन्। घटना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी–२० खेलका लागि गएका उनी हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल)

सन्दीपमाथि प्रहरीले थाल्यो निगरानी, सामान्य रूपमा बोलाएर आउने सम्भावना न्यून

काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। क्यारे बियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुङ्गो छैन। उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दै छ। सिपिएल आगामी अक्टोबर १ सम्म […]

नेपालले पहिलो अभ्यास खेलमा आज केन्यासँग खेल्दै

काठमाडौंं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज घरेलु टोली केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा नैरोबी जिमखाना क्लब ग्राउन्डमा सुरुहुनेछ । सिरिज तीन खेलको एकदिवसिय अभ्यास खेल हुनेछ । सन्दीप लामिछाने भने टि२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । तीन एकदिवसिय […]